जाखोर तालमा रहेको जलकुम्भी सफार्इ अभियान सुरु

धनगढी,मंसिर ८ । 
कैलालीको धनगढीमा रहेको  जाखोर तालमा रहेको जलकुम्भी सफार्इ गर्ने अभियान सुरु भएको छ । अभिायनमा धनगढी उपमहानगरपालिकाका मेयर निर्प ओड, उपमेयर शुशिला मिश्र भट्ट लगाएत स्थानिय जनप्रतिनिधीको सहभागिता रहेको छ । तालमा जलकुम्भी भरिँदा  कुरुप भएको थियो ।    झण्डै १२ हेक्टरमा  रहेको जाखोर ताललाई ब्यबस्थित गर्न सके त्यँहा जाने पर्यटकमा ब्रर्द्धी आउने स्थानियको भनाई छ। तालको तत्कालिन धनगढी नगरपालीकाले २०५४ सालमा जिल्ला वनस्पति कार्यालयलाई स्वमित्व हस्तान्तर गरेको थियो । स्थानीय महिला समूहलाई  माछापालनका लागि ताल ठेक्कामा दिन रोक लगाएसंगै जलकुम्भी भरिएको छ ।     
 

प्रतिकृया दिनुहोस

गोदावरी नगरपालीकामा बाख्रा पालन सम्बन्धी ३ दिने तालीम शुरु

अत्तरिया , माघ २३ । गोदावरी नगरपालीकाको पशु सेवा शाखा कार्यालयको आयोजनामा नगरपालीका स्तरिय बाख्रा पालन सम्बन्धी ३ दिने तालीम आज बाट शुरु भएको छ ।

हेलिकप्टरबाट धनगढी बजार घुमाईने

धनगढी,माघ २२ ।  धनगढीमा जारी सुदुरपश्चिम महोत्सबमा हेलिकप्टरबाट धनगढी बजार घुमाईने भएको छ। आयोजक कैलाली उद्योग वाणिज्य संघले महोत्सबमा नयाँ पन दिन

हेलिकप्टर मार्फत पर्यटकीय स्थल खप्तड घुम्न सकिने

डोटी,माघ २० ।  केही दिन भएपनी  हेलिकप्टर मार्फत पर्यटकीय स्थल खप्तड घुम्न सकिने भएको छ । डोटी चेम्बर अफ कमर्शले सदरमुकाम दीपायलमा आयोजना गर्न