'निर्मलालाई न्याय दिन नसक्ने गृहमन्त्रीले कुर्सीमा बस्न सुहाउँदैन्'- कांग्रेस नेत्री संग्रौला

धनगढी,मंसिर १५ । 

नेपाली काँग्रेस कि केन्द्रिय सदस्य डा डिला संग्रौला   बर्तमान सर्कार पूर्ण रुपमा असफल भएको बताउनु भएको छ । प्रेस युनियन कैलालीले आज धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उँहाले यस्तो आरोप लगाउनु भएको हो । उँहाले निर्मला पन्तका हत्यारालाई सरकारले नै संरक्षण गरिरहेको दाबी गर्नु भयो ।'निर्मला न्याय दिन्छु भन्ने गृहमन्त्रीले अहिले सम्म किन न्याय दिन सक्नु भएन', उँहाले भन्नु भयो - अब गृहमन्त्रीलाई कुर्चीमा बस्ने हक छैन,न्याय दिन नसक्नेले सरकारमा बसेको सुंहाँउदैन'। उँहाले सरकारका एक पछी अर्का निर्णयहरु जन बिरोधी रहेको बताउनु भयो । निर्मलाको न्यायको केस अन्तराष्टियकरण भईसकेकोले सरकारले छिटोभन्दा छिटो निर्मलाको परिवारलाई न्याय दिनु पर्ने उँहाको माग रहेको छ ।

प्रतिकृया दिनुहोस

नेविसंघका अध्यक्ष नैनसिंह महरले दिए पदबाट राजीनामा

काठमाडौं , माघ २८ । आन्तरिक विवादका कारण महाधिवेशन हुन नसकेपछि नेपाली कांग्रेसको विद्यार्थी संगठन नेविसंघका अध्यक्ष नैनसिंह महरले पदबाट राजीनामा

नेकपाका सुदुरपश्चिम प्रदेशका शिर्ष ३ नेता धनगढीमा

धनगढी,माघ २६।  नेकपा प्रदेश कमिटीको बैठकको लागी नेकपाका  सुदुरपश्चिम प्रदेशका  शिर्ष ३ नेता धनगढी पुगेका छन् । सुदुरपश्चिम प्रदेश कमिटी भित्र

सरकारले फागुनदेखि रोजगारि दिने ,बेरोजगारीलाई भत्ता

काठमाण्डौ , माघ २४ । आगामी फागुन १ गतेदेखि प्रधानमन्त्री रोजगार कार्यक्रम देशभर कार्यान्वयनमा आउने भएको छ । स्वदेशमा रोजगारीको अवसर सिर्जना गर्ने र