गायक उमाशंकर जोशीको ‘तेराई मायाले’ बोलको गीत सार्बजनिक

काठमाडौं, मंसिर १८ । 

गायक उमाशंकर जोशीको नयाँ गीत बजारमा आएको छ । जोशीको ‘तेराई मायाले’ बोलको गीत बजारमा आएको हो । यो गीतलाई हाइलाइट्स नेपालले युट्युबमार्फत सार्वजनिक गरेको हो ।गीतमा स्वर, शब्द र संगीत गायक जोशीकै छ भने, र्याप जगत तिरुवाको रहेको छ । करिश्मा ढकाल, सुन्दर बोहरा, शिरिष ओखेडाले गीतमा मोडलिङ गरेका छन् ।गीतको कोरियोग्राफर र निर्देशन बिक्रम चौहान र सम्पादन मेलिना विश्वकर्माले गरेका हुन् । यसअघि उमाशंकरले  ‘पोक पायाँ मोरको’, ‘मचाइ दे पातली धूम’, ‘नक्कलेनक्कले’, ‘आँखा मार्ने’ बोलका गीत बजारमा ल्याइसकेका छन् ।

 

प्रतिकृया दिनुहोस

डेउडाको माहोल फर्काउने बड्डाहरु

काठमाण्डौ,मंसिर २८ ।  "फागुन असिनो बड्डो, चैत काफल झड्डो आइगयो बड्डी खोज, यो अछामी बड्डो"   अहिले धेरै देउडाप्रेमीको जिब्रोमा झुन्डिरहेको गीत

बिचार - "सयौँ रबि ओड र चेतराज फुलाराहरु यँही छ्न्,स्थानिय मेला महोत्सबमा मञ्च दिउँ"

अत्तरिया,मंसिर २८ ।  नेपालमा हरेक वर्ष जसो विभिन्न ठाउँहरुमा विभिन्न समयमा महोत्सव एवम् मेलाहरु संञ्चालन भईरहेका छन् । यस मामलामा सुदुरपश्चिम अझ

नेपाल अाईडलकाका चार प्रतिस्पर्धी संगीतिक कार्यक्रमको लागी कोरिया जाँदै

काठमाण्डौ,मंसिर २७।  नेपालको ठुलो सिंगीङ रियालिटी शो नेपाल अाईडलका का चार प्रतिस्पर्धी कोरिया जाने भएका छन् ।दक्षिण कोरियाको महत्वपूर्ण चाड