धनगढीका मेयर नृप वडलाई पितृशोक

धनगढी,मंसिर १९ । 
धनगढी उप–महानगरपालिकाका मेयर नृप वहादुर वडका पिता को बुधबार  निधन भएको छ । मेयर वडका वुवा करनसिह वडको ८५ बर्षको उमेरमा विहान ११ बजे घरमै निधन भएको हो। उँहाको  दिउसो १ बजे मोहना आर्यघाटका लागि शव यात्रा सुरु हुने परिवारले  जनाएको छ। वडका तीन छोरा र २ छोरी छन्।  

प्रतिकृया दिनुहोस

कैलालीमा जिप र मोटरसाइकल एकआपसमा ठोक्किदा १ जनाको मृत्यु

कैलाली ,मंसिर २८ । कैलालीमा जिप र मोटरसाइकल एकआपसमा ठोक्किदा १ जनाको मृत्यु भएको छ । जिल्लाको घोडाघोडी नगरपालिका वडा नम्बर २ साँडेपानीमा विहिवार

कैलालीको साँडेपानीमा जीप र मोटरसाइकल एकआपसमा ठोकिदा ३ जना घाइते

 बौनिया मंसिर २७ । पूर्वपश्चिम महेन्द्र राजमार्गमा पर्ने कैलालीको मध्यवर्ती साँडेपानीमा जिप र मोटरसाइकल एकआपसमा ठोक्किदा ३ जना घाइते भएका छन् ।

निर्मला पन्तको जन्मदिन पारेर आत्माको शान्तीको लागी होमयज्ञ

कञ्चनपुर,मंसिर २६।  निर्मला पन्तको हत्यामा संलग्नलाई कारबाहीको माग राख्दै आन्दोलन का स्वरुप फेरीरहेका नागरिक संघर्ष समितिले निर्मलाको आत्माको