अत्तरियामा सन्चालित अटोरिक्साहरु अब अत्तरिया बसपार्कबाट मात्रै सन्चालन हुने

अत्तरिया, मंसिर १९ । 
अत्तरियामा सन्चालित अटो रिक्साहरु अब अत्तरिया बसपार्कबाट सन्चालन हुने भएका छन् । आफुहरुलाई सडकबाट हटाएको प्रती आपत्ती जनाएका रिक्सा चालकहरुले नगरपालिका सँग भएको सर्बपक्षिय छलफल पछि तत्कालको लागी बसपार्कबाट सन्चाल्न गर्न सहमत भएका हुन । ट्राफिक प्रहरीले सडकमा राख्न नदिएपछि उनिहरु आफ्ना रिक्साहरु सहित बुधबार  बिहान गोदावरी नगरपालिका पुगेका थिए । नगरपालिकाले रिक्साहरु राख्नको लागी बसपार्क ट्राफिक बिट सँगै रहेको भुगोल छुट्याएको छ । प्रहरीले सडक जाम, दुर्घटना बढन थालेको भन्दै बिच सडकमा बसेर यात्रु बोक्न नदिने जनाएको छ ।       

प्रतिकृया दिनुहोस

सुदुरपश्चिम प्रदेशमा प्रदेश सांसदलाई निर्वाचन क्षेत्रमा २ करोड रुपैयाँ खर्च गर्ने बाटो खुल्ला

कैलाली ,मंसिर २८ । सुदूरपश्चिम प्रदेश सरकारको मन्त्रिपरिषद बैठक अबदेखी हरेक हप्ताको बुधबार बस्ने भएको छ । सरकारका काम कारबाहीको समीक्षा सँगै

अत्तरियामा बैंकका शाखाहरु खुल्ने क्रम बढदै,बजार क्षेत्रमा घरभाडा महंगो बन्दै

अत्तरिया,मंसिर २७।  अत्तरियामा पछिल्लो समय यता ठुला बैंकका शाखाहरु खुल्ने क्रम बढेको छ । केही महिना यता बजार क्षेत्रमा झन्डै १ दर्जन बढि बैंकहरुले

इन्जिनियर्स एसोसियनको निर्वाचन - सुदूरपश्चिम प्रदेशमा लवप्रसाद जोशीको लोकतान्त्रिक समूह बलियो

अत्तरिया , मंसिर २७ । इन्जिनियरहरुको छाता संगठन नेपाल इन्जिनियर्स एसोसियन (नेइए)मा ७ वटै प्रदेशमा लोकतान्त्रिक प्यानलको पक्षमा माहोल देखिएको छ । भोलि