सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री कार्यालय अगाडि निर्मलाको न्यायको लागी प्रदर्शन

धनगढी,मंसिर २० । 
बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तका हत्यारा पत्ता लगाएर कारबाही गर्न माग गर्दै धनगढीमा पनि पर्दशन भएको छ । प्रदर्शनकारीले  सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कार्यालय अगाडि प्रदर्शन गरेका हुन् । नागरिक समाजको नेतृत्वमा मुख्यमन्त्री त्रिलोचन भट्टको कार्यालय अगाडि प्रदर्शन गरिएको हो । पन्तको हत्यारालाई पक्राउ गरी तत्काल कडा कार्वाही गर्न सरकारलाई दवाव दिन  देशभर प्रदर्शन भैरहेको छ । गत साउन १० गते साथीको घर गएकी पन्तको बलात्कारपछि हत्या गरिएको अवस्थामा भोलीपल्ट उखुबारीमा शव भेटिएको थियो ।
 

प्रतिकृया दिनुहोस

डोटीमा आफ्नै श्रीमान विरुद्ध जबरजस्ती करणी उजुरी

डोटी , फागुन ०४ । डोटीकी एक महिलाले आफ्नै श्रीमानले आफूलाई जबरजस्ती करणी गर्न खोजेको भन्दै जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी छिन् । जिल्लाको शिखर

१८ किलो सुन तस्करी प्रहरीकै सेटिङमा भएको खुलाशा

धनगढी,फागुन २ ।  बिहीबार कञ्चनपुरको सिमा क्षेत्रमा भेटिएको १८ किलो सुन प्रहरीकै सेटिङमा भएको खुलेको छ।   भारतमा चालक रहेका दाजु लक्ष्मण

कैलालीमा अदालत परिसरबाट एक अभियुक्त फरार

धनगढी,माघ २९ ।  कैलाली जिल्ला अदालत परिसरबाट एक अभियुक्त फरार भएका छन् ।   जजरजस्ती करणी मुद्धामा म्याद थपका लागि अदालत लगिएका  कैलालीकै