गायक गेमराज गिरीको नयाँ गीत ‘केरा लैजाउँ पावर’ बोलको नयाँ गीत सार्वजनिक

काठमाण्डौ, मंसिर २० । 
गायक गेमराज गिरीको नयाँ गीत  ‘केरा लैजाउँ पावर’ बोलको नयाँ गीत सार्वजनिक भएको छ। स्व. भुपेन्द्र गिरीको शब्द–संगीत रहेको टप्पा भाकामा तयार गीतलाई गायक गिरीले रिमेक भर्सनमा सार्वजनिक गरेका हुन्।गीतको भिडियोमा मोडल प्रकाश सपुत, अञ्जली अधिकारी लगायतका कलाकारको अभिनय रहेको छ। करण चाैसिरको छायांकन रहेको भिडियोलाई नवीन घर्ती मगरले सम्पादन गरेका हुन्। यसअघि गायक गिरीको ‘तिमी जवान, म नि जवान’ बोलको गीत स्रोता–दर्शकमाझ चर्चित बनेको थियो।

 

गीतको भिडियो

 

प्रतिकृया दिनुहोस

डेउडाको माहोल फर्काउने बड्डाहरु

काठमाण्डौ,मंसिर २८ ।  "फागुन असिनो बड्डो, चैत काफल झड्डो आइगयो बड्डी खोज, यो अछामी बड्डो"   अहिले धेरै देउडाप्रेमीको जिब्रोमा झुन्डिरहेको गीत

बिचार - "सयौँ रबि ओड र चेतराज फुलाराहरु यँही छ्न्,स्थानिय मेला महोत्सबमा मञ्च दिउँ"

अत्तरिया,मंसिर २८ ।  नेपालमा हरेक वर्ष जसो विभिन्न ठाउँहरुमा विभिन्न समयमा महोत्सव एवम् मेलाहरु संञ्चालन भईरहेका छन् । यस मामलामा सुदुरपश्चिम अझ

नेपाल अाईडलकाका चार प्रतिस्पर्धी संगीतिक कार्यक्रमको लागी कोरिया जाँदै

काठमाण्डौ,मंसिर २७।  नेपालको ठुलो सिंगीङ रियालिटी शो नेपाल अाईडलका का चार प्रतिस्पर्धी कोरिया जाने भएका छन् ।दक्षिण कोरियाको महत्वपूर्ण चाड