गोदावरी चेम्बर अफ कमर्शको प्रथम साधारण सभा पुष २१ गते हुने

अत्तरिया,मंसिर २० । 
झण्डै १ बर्ष अघि स्थापना गरिएको ब्यबसायीहरुको छाता संस्था गोदावरी चेम्बर अफ कमर्शको प्रथम साधारण सभा पुष २१ गते हुने  भएको छ । आज बसेको बैठकले २१ गते सधारण सभा गर्ने निर्णय गरेको हो । बैठकले बिधान बमोजिम  १५ जना यस क्षेत्रका  ब्यबसायीलाई मनोनित गरेको छ ।मनोनित हुनेहरुमा पदम् कार्की,लीलाराम सापकोटा,मोहम्मद नईमुदिन भाट,प्रमोद अधिकारी,तिर्थराज ओझा,हेमप्रकाश उप्रेती,जय बहादुर खडका,मान ब.  चौधरी,राजू भट्टराई, सुभाष गौतम,धर्मी खड्का,हरि गुरागाई ,चन्द्रा रिजाल,जगबिर थापा र  आनन्द भट्ट रहेका छन् ।  अबको साधारण सभाबाट नयाँ मनोनित सदस्यहरुले पनि अध्यक्ष बन्न सक्ने अधिकार प्रदानगरि गरिएको छ । साधारण सभाबाट नयाँ नेत्रित्व समेत चयन हुने भएको छ । साथै संस्थाले अत्तरिया पहाडरोडमा आफ्नो कार्यालय समेत स्थापना गरेको छ । 

प्रतिकृया दिनुहोस

सरकारद्वारा २००, ५०० र २००० दरका भारतीय रुपैयाँ (भारु) साथमा नराख्न सर्वसाधारणलाई आग्रह

काठमाडौं,मंसिर २७।  सरकारले २००, ५०० र २००० दरका भारतीय रुपैयाँ (भारु)  नल्याउने निर्णय गरेको छ । सरकारले ती दरका भारु ल्याउन र साथमा राख्न गैरकानुनी

ग्लोबल अाईएमई बैंकले अत्तरियामा सेवा बिस्तार

अत्तरिया,मंसिर २७।  ग्लोबल अाई एम ई बैंकले आफ्नो शाखा अत्तरियामा स्थापना गरेको छ । बैन्कले १ सय ३३ औ शाखाको रुपमा बिस्तार गरेको हो । अत्तरिया

'बैंकहरु नाफामुखी भन्दा सेवामुखी हुन जरुरी छ'- अर्थमन्त्री झपट बोहरा (भिडियो)

अत्तरिया,मंसिर २६।  महालक्ष्मी बिकास बैंक लिमिटेडले अत्तरियामा बुधबारबाट आफ्नो सेवा विस्तार गरेको छ ।  बैंक संञ्चालक समितीका अध्यक्ष राजेश