प्रधानमन्त्री कप महिला राष्ट्रीय क्रिकेट प्रतियोगीताको उपाधी माथी एपिएफको कब्जा

फागुन १३ , धनगढी फाप्ला ।  
राष्टिय खेलकुद परिषदको आयोजनामा धनगढीमा जारी  प्रधानमन्त्री कप महिला राष्ट्रीय क्रिकेट प्रतियोगीता  आज भएको फाइनल खेलमा एपिएफले जित हासिल गरेको छ ।

    आज सम्पन्न खेलमा टस जितेर फिल्डिङ रोजेको एपिएफले ७ विकेटले पूर्वाञ्चललाई हराउदै उपाधिमाथि कब्जा जमाएको हो । पुर्वाचलले २० ओभरमा ५ विकेटको क्षतिमा ६० रन बनाएको थियो । जवाफमा व्याटिंगमा आएको एपिएफले १६ दबमलब ३ ओभरमा ३ बिकेटको क्षतिमा निर्धारित लक्ष पुरा गरेको थियो ।

    प्रतियोगितामा वुमन अफ द सिरिज पुर्वाञ्चलकी कप्तान रुविना क्षेत्रि घोषित भएकी छन । विजेता एपीएफले ५ र उपविजेता पुर्वाञ्चलले २ लाख पुरस्कार प्राप्त गरे । ब्यक्तिगत विधातर्फ पुर्वाञ्चलका खेलाडीको बर्चश्व रह्यो । पुर्वाञ्चलकी कप्तान रुविना क्षेत्री प्रतियोगिताको उत्कृष्ट वलर सहित प्लेयर अफ द सिरिज घोषित भइन । उत्कृष्ट ब्याट्स वुमन पनि पुर्वाञ्चलकै काजल श्रेष्ठ बनिन । सुदुरपश्चिमाञ्चलकी लक्ष्मी साउद उदियमान खेलाडी को रुपमा चयन भईन भने   फेयर प्ले टिमको उपाधी    सुदुरपश्चिमाञ्चलले पायो  ।
 

प्रतिकृया दिनुहोस

ईपीएल क्रिकेट प्रतियोगितामा आज दुई खेल हुँदै

काठमाडौं , मंसिर २५। एभरेष्ट प्रिमियर लिग ईपीएल क्रिकेट प्रतियोगितामा आज दुई खेल हुँदै छन् । टियु क्रिकेट मैदानमा बिहान ९ बजे हुने पहिलो खेलमा साविक

गोदावरी नगरपालिका जोनापुरमा ठुलो धनराशीको फुटबल प्रतियोगिता आयोजना हुने

अत्तरिया,मंसिर २४ ।  हाम्रो गोल, सामाजिक बिकृति बिरुद्धको गोल भन्ने नाराका साथ गोदावरी नगरपालीकाको वडा नम्बर ८ जोनापुरमा ठुलो धनराशीको फुटबल

एभरेष्ट प्रिमियर लिग (ईपिएल) टी–ट्वान्टी क्रिकेटप्रतियोगितामा ललितपुर प्याट्रीयट्सद्वारा चितवन टाइगर्स पराजित

काठमाण्डौ,मंसिर २३ ।  एभरेष्ट प्रिमियर लिग (ईपिएल) टी–ट्वान्टी क्रिकेटप्रतियोगिताअन्तर्गत आइतबार भएको पहिलो खेलमा ललितपुर प्याट्रीयट्सले चितवन