नेपाल आइडल– २ की र्‍यापर करिष्मा विष्ट फेरी चर्चामा

काठमाडौं,पुस ६।  
नेपाल आइडल– २ को अडिसनमा र्‍याप गीत आएर चर्चामा आएकी करिष्मा विष्टले भिडियो सार्वजनिक गरेकी छन् । कैलालीको अत्तरिया कि स्थानिय विष्ट शुरु देखी नै चर्चामा छन् ।   अडिसनबाट चर्चा पाएकी करिष्माले आफ्नो पहिलो भिडियो गीत सार्वजनकि गरेकी हुन् । उनको भिडियो नेपाल आइडलको युट्व च्यानलबाट सार्वजनिक भएको छ । दुई दिनमा उनको भिडियो एक लाख बढीले हेरेका छन् । विष्टले अडिसनमा गाएको आफ्नै गीत ‘इको नि लाग्यो’को भिडियो ल्याएकी हुन् । भिडियोमा उनले  आफै अभिनय गरेकी छन् । 

भिडियो हेर्न तलको लिंकमा click   गर्नुहोला :-

 

प्रतिकृया दिनुहोस

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका निबर्तमान केन्द्रीय अध्यक्ष शर्माको भब्य स्वागत

धनगढी , पुस २८ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका निबर्तमान केन्द्रीय अध्यक्ष चर्चित लोक दोहोरी गायक चन्द्र शर्मालाई आज धनगढीमा भब्य

विन्दास म्यूजिक आवार्ड हुने

धनगढी,पुस २२ ।  गत वर्षझै यस वर्ष पनि विन्दास म्यूजिक आवार्ड हुने भएको छ । अगामी चैत्र १ र २ गते धनगढीमा 'नेपाल आईस विन्दास म्यूजिक आवार्ड २०७६' हुने