दोस्रो नेपाल आइडल रवि ओड आज गृह प्रदेशमा आउदै

अत्तरिया , पुस ०९ ।
नेपाल आइडल सिजन २ का विजेता रवि ओड आज आफ्नो गृह प्रदेश आउदैछन् ।  उपाधि जितेपछि पहिलो पटक उनी आज बिहान आफ्नो गृह प्रदेश सुदूरपश्चिममा आउन लागेका हुन् । धनगढीमा रविलाई सुदुरपश्चिम प्रदेश सरकारले बधाई तथा सम्मान गर्ने कार्यक्रम रहेको छ । उनी आज गृह प्रदेशमा आउने भनेपछि उनका सर्मथहरुले भब्य स्वागत गर्ने तयारीमा रहेका छन्् । शुक्रबार सम्पन्न नेपाल आइडलको अन्तिम ‘ग्रान्ड फिनाले’मा रवि अन्य तीनजना प्रतिस्पर्धीलाई पछि पार्दै नेपालको दोस्रो नेपाल आइडल बन्न सफल भएका थिए ।

 

प्रतिकृया दिनुहोस

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका निबर्तमान केन्द्रीय अध्यक्ष शर्माको भब्य स्वागत

धनगढी , पुस २८ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका निबर्तमान केन्द्रीय अध्यक्ष चर्चित लोक दोहोरी गायक चन्द्र शर्मालाई आज धनगढीमा भब्य

विन्दास म्यूजिक आवार्ड हुने

धनगढी,पुस २२ ।  गत वर्षझै यस वर्ष पनि विन्दास म्यूजिक आवार्ड हुने भएको छ । अगामी चैत्र १ र २ गते धनगढीमा 'नेपाल आईस विन्दास म्यूजिक आवार्ड २०७६' हुने