कलाकारिता क्षेत्रमा छोटो समयमै रामो् प्रगती गर्दै बैतडीकि चेली सोफिया

अत्तरिया , फागुन १६ ।

पछिल्लो समय कलाकारिताको मोह सबैमा बढ्दै गएको छ । कुनै बेला नेपाली गितसंगित तथा नेपाली कलाकारहरु चल्न नसक्दा आफ्नो पेशालाई छोडेर दिक्क भएर अन्य पेशालाई आत्मासाथ गरिरहेका थिए । तर पछिल्लो समय भने नेपाली गित संगित र नेपाली कलाकारिताले फड्को मारेको छ । आजभोली कलाकारित पेशा निकै गाह्रो छ , गाहो्र भएपनि कलाकारहरुले अहिले आफुसंग भएको कलालाई ब्यबसायिक रुपमा अघि बढाईरहेका छन् । एक जना समान्य ब्यतिmपनि अहिले कुनै न कुनै कला क्षेत्रमा लागेर आफु र आफ्नो गाउ ठाउको बिकासका लागी महत्पूर्ण योगदान पुञ्याईरहेका छन् । यि मध्येकी एक हुन् प्रदेश नं ७ अर्थात सुदुरपश्चिमकि चेली सोफिया पाण्डे । प्रदेश नं ७ को बैतडी जिल्लामा बस्दै आएकि पाण्डेले मोडलिड् क्षेत्रमा लागेको छोटो समयमै रामो्र प्रगती गरिरहेकिछिन् । कलाकारिता क्षेत्रमा प्रबेश गरेको छोटो समयमै आफ्नो नाम बनाउन सफल उनिले अहिले आफ्नो पेशासंगसंगै पढाईलाई पनि निरन्तरता दिदै आएको बताइ्न् । उनी भन्छिन् – कला हर कसैमा हुर्दैन यो त एक बरदान हो । तर कला छ भन्दैमा आफ्नो ईज्जतको प्रवाहा नै नगरि यो क्षेत्रमा लाग्नु उचित हुदैन् । 

 

 

सुदुरपश्चिम अर्थात प्रदेश नं ७ को छुट्टै सान देउडा गितहरुका भिडियोमा अभिनय गर्दै जिवनको सुरुवाती चरणमा रहेको र अझ धेरै गर्न बाकि रहेको उनि बताउछिन् । सोफिया म्युजिक भिडियो अभिनय संगसंगै गित पनि गाउन मन पराउने गरेको उनले बताईन् । सोफियालाई तेरि समराले रुवायो भगवान, काम पिरती को प्याला बग्यो, लगाएतका थुप्रै म्युजिक भिडियमा देख्न सकिन्छ । उनि भन्छिन् – “आफु भलो त जगतर भलो ” कलाकारितामा लागेपछि कतिले नरामो्र नजरले पनि हेर्ने गरेको भएपनि आफुले आज सम्म इमान्दारिता पुर्वक काम गरेको र आगामी दिनमा पनि यसरीले अघि बढ्ने बताइन् । मलाई घरपरिवारको सर्पोट छ , मलाई बच्चादखिनै यो क्षेत्र मन परेकाले त्यसैले म यो क्षेत्रमा लागेकि हु उनले भनिन् । उनले आगामी दिनमा यसरी नै सबै दर्शकहरुको साथ र सहयोगमा पाइराखे एक सफल गाईका , मोडल र अद्ध्घोषिका भबिस्यमा आफूलाई देश बिदेशमा चिनाउने बताउछिन् ।

 

प्रतिकृया दिनुहोस

चक्र बमको “मेरि माया पटपटानी” सार्बजनिक (भिडियो सहित)

अत्तरिया ,असार २ ।  पछिल्लो केही बर्ष यता नेपाली गीत सङितको क्षेत्रमा चर्चा कमाउन सफल गायक तथा मोडेल चक्र बमको “मेरि माया पटपटानी” को म्युजिक

12 AM a Reminder Film को च्यारेटी शो यही जेठ २६ गते हुने

  जेठ १७, अत्तरिया ।   सुदुरपश्चिमका केही  युवाहरु मिलेर सानो पर्दाको नेपाली कथानक चलचित्र निर्माण गरेका छन् । ज्ञद्द ब्ः  ब्

गायक कलौनीको गीत "म त चरी आउला" युट्युबमा सार्वजनिक

बैशाख २० , अत्तरिया ।  लामो समय देखि गीत संगितमा  संघर्ष गरिरहेका वेदकोट न.पा. , भासीका गायक नवराज कलौनीले आफ्नो पहिलो गीत "म त चरी आउला" युट्युबमा