लोकपप गायक सुरेश चोखालको ‘ ए सरु ’ ले चर्चा बटुल्दै (भिडियो सहित)

अत्तरिया , पुस १६ ।
नेपालि सांगीतिक क्षेत्रमा छोटो समयमै चर्चा कमाउन सफल लोकपप गायक सुरेश चोखालको ‘ ए सरु  ’ आईजा मेरी जासुली ३ ले चर्चा बटुलिरहेको छ । त्रिसना म्युजिक प्रा.लिको प्रस्तुति सुरेश चोखालाको गित टिपिकल लोक डेउडा “ए सरु आईजा मेरी जासुली ३ ”गीतको म्युजिक भिडियो सार्वजनिक भएसंगै गितले चर्चा बटुलिरहेको छ । उक्त्त गितमा गायक सुरेश चोखालाको आफ्नै उत्कृष्ट शब्द तथा लयमा रहेकोे छ ।

 

गीतको स्वरमा  गायक सुरेश चोखाल संगै कृष्ण सिराडीले  साथ दिएकि छन् ।  भिम थापाको निर्देशनमा रहेको यस म्युजिक भिडियोलाई डीबी रौलेले छायांकन गरेका हुन् । गितको म्युजिक भिडियोमा श्याम , ज्याक रक र चर्चित मोडल हेमानी ढुंगानाको अभिनय रहेको छ । भिडियाकोे सम्पादन प्रविन रश्मि मगरले गर्नुभएको हो । यो भन्दा पहिला बजारमा आएका आफ्ना गितलाई थुप्रै दर्शक श्रोताले मन पराएको बताउदै गायक चोखालले यो गितलाई पनि आम दर्शक स्रोताले मन पराउने आशा रहेको जानकारी दिनुभयो ।

 

हेर्नुस पुरा भिडियो

प्रतिकृया दिनुहोस

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका निबर्तमान केन्द्रीय अध्यक्ष शर्माको भब्य स्वागत

धनगढी , पुस २८ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका निबर्तमान केन्द्रीय अध्यक्ष चर्चित लोक दोहोरी गायक चन्द्र शर्मालाई आज धनगढीमा भब्य

विन्दास म्यूजिक आवार्ड हुने

धनगढी,पुस २२ ।  गत वर्षझै यस वर्ष पनि विन्दास म्यूजिक आवार्ड हुने भएको छ । अगामी चैत्र १ र २ गते धनगढीमा 'नेपाल आईस विन्दास म्यूजिक आवार्ड २०७६' हुने