गोदावरी चेम्बर अफ कमर्शको अध्यक्षमा मल्ल निर्बाचित

अत्तरिया,पुस २१। 
ब्यबसायीहरुको साझा संस्था गोदावरी चेम्बर अफ कमर्श को प्रथम साधारण सभा आज सम्पन्न भएको छ । सभाको पानसमा बत्ती बालेर पूर्व अर्थ मन्त्री प्रकाश चन्द्र लोहनीले उदघाटन गर्नु भएको थियो । सभाले अध्यक्षमा विनोद मल्ललाई निर्बिरोध निर्बाचित गरेको छ ।  यस्तै  उपाध्यक्ष बाणिज्य तर्फ तारा दत्त जोशी , उधोग तर्फ राजु भट्टराई , उपाध्यक्ष बस्तुगत तर्फ तिर्थराज ओझा लाई निर्बाचित  गरेको छ ।

 

यस्तै महासचिबमा  लिलाराम सापकोटा, सचिबमा  पदम कार्की , कोषाध्यक्षमा मोहमद नईमुदिन भाट, सह- कोषाध्यक्ष धर्मि खडका निर्बाचित भएका छन् । त्यस्तै सदस्यहरुमा  मान बहादुर चाैधरी , जय बहादुर खड्का , सुभाष गाैतम, जगबिर थापा, चन्द्रा रिजाल , रमेस बिक , भिमदत्त पाण्डेय , दिपक पाैड्याल र नरबहादुर राई निर्बाचित भएका छन्। करिब १ बर्ष अघि  स्थापना भएको गोदावरी चेम्बर अफ कमर्स ले छोटो समयमा नै बिधिबत रुपमा साधारण सभा गरेर नयाँ नेत्रित्व चयन गर्न सफल भएको छ ।  

प्रतिकृया दिनुहोस

कैलाली उधोग बाणिज्य संघका नव निर्वाचित पदाधिकारीहरुले सपथ लिए

धनगढी,पुस ३० ।  कैलाली उधोग  बाणिज्य संघका नव निर्वाचित पदाधिकारीहरुको आज  शपथ ग्रहण तथा पदस्थापना गरिएको छ। पुष २८ गते सम्पन्न निर्बाचनमा

कैलाली उद्योग वाणिज्य संघको अध्यक्षमा कुँवर निर्बाचित

धनगढी,पुस २९ ।  कैलाली उद्योग वाणिज्य संघको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना सकिएको छ। केही बेर अघि  सम्पन्न मतगणना अनुसार   संघको

कैलाली उद्योग वाणिज्य संघको मतगणनामा कुँवर प्यानल अगाडी

धनगढी,पुस २८ ।  कैलाली उद्योग वाणिज्य संघको मतगणनाको पहिलो नतिजा आएको छ ।  २४९ मत गणना हुँदा अध्यक्षका उम्मेदवार पुष्पराज कुँवरले ११८  मत ल्याउनु