संघिय संसद अबरुद्ध

काठमाण्डौ,पुस २२ । 

प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गरेपछि प्रश्न गर्न नदिइएको भन्दै नेपाली कांग्रेसका सांसदहरुले संसद बैठक अबरुद्ध गरेका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले भाषण गरेपछि नेपाली कांग्रेसका सांसदहरुले बोल्नका लागि समय मागेका थिए। तर, सभामुखले प्रश्न उत्तरको कार्यक्रम नभएकाले समय दिन नसकिने बताए पछि कांग्रेस सांसदहरुले उठेर बैठक अबरुद्ध गरेका छन्।  विरोध भएपछि सभामुख कृष्णबहादुर महराले सीमित सदस्यहरुलाई मात्रै एक मिनेटको समय दिने बताएका थिए। तर कांग्रेसले विरोध कायमै गरेपछि सभामुख महराले प्रश्न उत्तरको व्यवस्था नगरिएको बताएका थिए। त्यसपछि केहीबेर बैठक चलेर १५ मिनेटका लागि स्थगित भएको छ।

प्रतिकृया दिनुहोस

निर्मला प्रकरणमा बम दिदिबहिनी निर्दोष छन्- प्रहरी प्रवक्ता सुबेदी

काठमाडौं ,माघ ८ ।   नेपाल प्रहरीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक उत्तमराज सुवेदीले कञ्चनपुरकी निर्मला पन्त हत्या प्रकरण प्रतिष्ठाको विषय बनेको

डा. गोविन्द केसीको मागप्रति समर्थन जनाउँदै काठमाडौँमा प्रदर्शन

काठमाडौँ ,माघ ५ ।   चिकित्शा क्षेत्र को  सुधारको माग राख्दै १६ औँ पटक अनशनमा रहेका डा. गोविन्द केसीको मागप्रति समर्थन जनाउँदै काठमाडौँमा प्रदर्शन

डा .गोविन्द केसीको त्रिवि शिक्षण अस्पतालमा उपचार हुँदै

काठमाडौं,माघ ४ ।    इलाममा १० दिनदेखि आमरण अनसनरत डा गोविन्द केसीलाई आज बिहान ३ बजे त्रिवि शिक्षण अस्पतालमा ल्याइएको छ। उँहाको  स्वास्थ्य अवस्था