अत्तरीया चोकमा जडान गरिएको विल बोर्डमा स्थानिय तापक्रम फरक फरक देखीएपछि स्थानिय अच्चमित

अत्तरिया,पुस २२ । 
अत्तरीया चोकमा जडान गरिएको विल बोर्डमा स्थानिय तापक्रम फरक फरक देखीएको छ । एउटै ठाउँको तापक्रम र समय  पनि फरक फरक देखिन थाले पछि स्थानिय अच्चमित बनेका छन । क्यालडोन ग्राफिक्स नामक कम्पनिले देशका अन्य प्रमुख शहरहरुमा राखे जस्तै सुदुरपश्चिम  प्रदेशको अत्तरियामा केही दिन अघि बिल बोर्ड जडान गरेको थियो । विल बोर्डमा सिसि क्यामरा , स्थानिय तापक्रम, समय र अन्य विज्ञापन सामाग्री डिस्प्ले राखिने कम्पनीले  जनाएको छ। बिलबोर्डको चारै तिर स्थानिय समय र तापक्रम देखाउने गरेको छ । तर समय र तापक्रम फरक देखाएको छ । अहिले नै पुरै काम नभएकोले त्यस्तो भएको गोदावरी नगरपालिकाका प्रशाशकिय प्रमुख खेमराज बिष्टले जानकारी दिनु भयो । उँहाले अब प्राबिधिकहरु आएर सबै मिलाउने जानकारी दिनु भयो । 

प्रतिकृया दिनुहोस

सुदुरपश्चिमका पहाडी जिल्लाहरुमा हिमपात

बैतडी , माघ ०८ । सुदुरपश्चिमका पहाडी जिल्लाहरुमा हिमपात सुरु भएको छ । हिमपातका कारण पाहाडी जिल्लाको जनजिवन प्रभाबित बनेको छ । सुदुरपश्चिमका बैतडी ,

डोटीका स्थानीय तहमा बैंक नहुँदा कामकाजमा समस्या

डोटी , माघ ०७ । डोटीका स्थानीय तहमा बैंक नहुँदा सरकारी कामकाजमा समस्या हुन थालेको छ । जिल्लाका कुल नौ स्थानीय तहमध्ये दीपायल सिलगढी नगरपालिकाबाहेक

सुदूरपश्चिम प्रदेशका ३४ प्रतिशत महिलाहरु घरमै बच्चा जन्माउदै

अत्तरिया , माघ ०७ । जनचेतना र प्रचारप्रसार अभावमा सुदूरपश्चिम प्रदेशका ३४ प्रतिशत महिलाले घरमै बच्चा जन्माउने गरेका छन । स्वास्थ्य संस्थाले गत