विन्दास म्यूजिक आवार्ड हुने

धनगढी,पुस २२ । 

गत वर्षझै यस वर्ष पनि विन्दास म्यूजिक आवार्ड हुने भएको छ । अगामी चैत्र १ र २ गते धनगढीमा 'नेपाल आईस विन्दास म्यूजिक आवार्ड २०७६' हुने भएको हो । घोडाघोडी मिडिया संचार समुह (बिन्दास मिडिया) को आयोजनामा कैलालीमा दोस्रो पटक राष्ट्रिय स्तरको थारु म्युजिक अवार्ड हुन गईरहेको कार्यक्रमका संयोजक हरेन्द्र चौधरीले बताउनु भयो ।आईतबार धनगढीमा पत्रकार सम्मेलन गरी कार्यक्रम बारे जानकारी गराएको थियो । लोप हुँदै  गएको थारु मौलिक कला, संस्कृति तथा संस्कारलाई संरक्षण तथा प्रवर्द्धन  गर्ने उद्देश्यले कार्यक्रम आयोजना हुने लागेको हो । २२ विधामा अवार्ड प्रदान गरिने आयोजकले  जनाएको छ ।
 

अवार्ड प्रदान गरिने विधाहरु:
१.सर्बोत्कृष्ट आधुनिकगायन (पुरुष)
२.सर्बाेत्कृष्ट आधुनिकगायन (महिला)
३.सर्बोत्कृष्ट लोक गीतगायन (पुरुष)
४.सर्बोत्कृष्ट लोक गीतगायन (महिला)
५.सर्बोत्कृष्ट पपगायन (पुरुष)
६.सर्बोत्कृष्ट पपगायन (महिला)
७.सर्बोत्कृष्ट गायन पुरुष
८.सर्बाेत्कृष्ट गायन महिला
९. सर्बाेत्कृष्ट फिल्म स्कृप्त लेखक
१०.सर्बोत्कृष्ट गीतकार
११.सर्बोत्कृष्ट फिल्मनिर्देशक
१२.सर्बोत्कृष्ट म्युजिक भिडियो निर्देशक
१३..सर्बोत्कृष्ट संगीतकार
१४.सर्बाेत्कृष्ट छायांकार
१५.सर्बोत्कृष्ट दृश्य सम्पादन
१६.सर्बोत्कृष्ट नवप्रतिभा (पुरुष)
१७.सर्बोत्कृष्ट नवप्रतिभा (महिला)
१८. सर्बाेत्कृष्ट गीत २०७५
१९. सर्बोत्कृष्ट मोडल (पुरुष)
२०.सर्बोत्कृष्ट मोडल (महिला)
२१.सर्बाेत्कृष्ट युगलमोडल.
२२.सर्बाेत्कृष्ट कलापत्रकारिता

प्रतिकृया दिनुहोस

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका निबर्तमान केन्द्रीय अध्यक्ष शर्माको भब्य स्वागत

धनगढी , पुस २८ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका निबर्तमान केन्द्रीय अध्यक्ष चर्चित लोक दोहोरी गायक चन्द्र शर्मालाई आज धनगढीमा भब्य

लोकपप गायक सुरेश चोखालको ‘ ए सरु ’ ले चर्चा बटुल्दै (भिडियो सहित)

अत्तरिया , पुस १६ । नेपालि सांगीतिक क्षेत्रमा छोटो समयमै चर्चा कमाउन सफल लोकपप गायक सुरेश चोखालको ‘ ए सरु  ’ आईजा मेरी जासुली ३ ले चर्चा