स्ववियु को चुनावको तयारी गर्न क्याम्पसहरुलाई त्रिविको अनुरोध

काठमाण्डौ,पुस २३ ।   

त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को चुनावको तयारी गर्न क्याम्पसहरुलाई अनुरोध गरेको छ । सोमबार एक विज्ञप्ति जारी गर्दै त्रिभुवन विश्वविद्यालय विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयले उपत्यका भित्र र बाहिरका क्याम्पसहरुलाई स्ववियु चुनाको पूर्व तयारी गर्न निर्देशन जारी गरेको हो । त्रिविका क्याम्पसहरुमा २०७३ साल फागुन १८ गते भएको स्ववियु निर्वाचनबाट निर्वाचित पदाधिकारी एवं सदस्यहरुको दुई वर्षे कार्यकाल सम्पत हुने भएको हुँदा २०७५ फागुन महिनामा हुने स्ववियु चुनावको पूर्व तयारी गर्न गराउन अनुरोध गरेको हो । त्रिविका ६० आंगिक क्याम्पसहरुमा स्वतन्त्र विद्यार्थी युनियनको चुनाव हुने गरेको छ । 
 

प्रतिकृया दिनुहोस

निर्मला प्रकरणमा बम दिदिबहिनी निर्दोष छन्- प्रहरी प्रवक्ता सुबेदी

काठमाडौं ,माघ ८ ।   नेपाल प्रहरीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक उत्तमराज सुवेदीले कञ्चनपुरकी निर्मला पन्त हत्या प्रकरण प्रतिष्ठाको विषय बनेको

डा. गोविन्द केसीको मागप्रति समर्थन जनाउँदै काठमाडौँमा प्रदर्शन

काठमाडौँ ,माघ ५ ।   चिकित्शा क्षेत्र को  सुधारको माग राख्दै १६ औँ पटक अनशनमा रहेका डा. गोविन्द केसीको मागप्रति समर्थन जनाउँदै काठमाडौँमा प्रदर्शन

डा .गोविन्द केसीको त्रिवि शिक्षण अस्पतालमा उपचार हुँदै

काठमाडौं,माघ ४ ।    इलाममा १० दिनदेखि आमरण अनसनरत डा गोविन्द केसीलाई आज बिहान ३ बजे त्रिवि शिक्षण अस्पतालमा ल्याइएको छ। उँहाको  स्वास्थ्य अवस्था