नेपाल आयल निगमको कार्यकारी निर्देशकमा सुरेन्द्र पौडेल नियुक्त

काठमाण्डौ, पुष २४ । 

सरकारले नेपाल आयल निगमको कार्यकारी निर्देशकमा सुरेन्द्र पौडेललाई नियुक्त गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले पौडेललाई कार्यकारी निर्देशक नियुक्त गरेको हो।उनले सोमबार मात्रै उदयपुर सिमेन्ट उद्योगको महाप्रबन्धक पदबाट राजीनामा दिएका थिए। आयल निगमको कार्यकारी निर्देशक छनोट तथा सिफारिस समितिले पाँचमध्ये तीन जनाको नाम छनोट गरी उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवलाई बुझाएको थियो। उक्त मन्त्रालयले पौडेलसहित अनिलकुमार झा र तारानाथ पौडेलको नाम सिफारिस गरेको थियो।

प्रतिकृया दिनुहोस

निर्मला प्रकरणमा बम दिदिबहिनी निर्दोष छन्- प्रहरी प्रवक्ता सुबेदी

काठमाडौं ,माघ ८ ।   नेपाल प्रहरीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक उत्तमराज सुवेदीले कञ्चनपुरकी निर्मला पन्त हत्या प्रकरण प्रतिष्ठाको विषय बनेको

डा. गोविन्द केसीको मागप्रति समर्थन जनाउँदै काठमाडौँमा प्रदर्शन

काठमाडौँ ,माघ ५ ।   चिकित्शा क्षेत्र को  सुधारको माग राख्दै १६ औँ पटक अनशनमा रहेका डा. गोविन्द केसीको मागप्रति समर्थन जनाउँदै काठमाडौँमा प्रदर्शन

डा .गोविन्द केसीको त्रिवि शिक्षण अस्पतालमा उपचार हुँदै

काठमाडौं,माघ ४ ।    इलाममा १० दिनदेखि आमरण अनसनरत डा गोविन्द केसीलाई आज बिहान ३ बजे त्रिवि शिक्षण अस्पतालमा ल्याइएको छ। उँहाको  स्वास्थ्य अवस्था