सुदुरपश्चिम प्रदेशमा माघ १ गते सार्वजनिक विदा

धनगढी,पुस २६। 
सुदूरपश्चिम प्रदेश सरकारले माघ १ गते सार्वजनिक विदा दिने निर्णय गरेको छ। बिहीवार  बसेको प्रदेशको  मन्त्रीपरिषद बैठकले माघे संक्रान्ति तथा माघी पर्वको अवसरमा  सार्वजनिक विदा दिने निर्णय गरेको सरकारका प्रवक्ता तथा कानुन मन्त्री प्रकाश शाहले जानकारी दिनु भयो । यस्तै बैठकले प्रदेशसभाको हिउँदे अधिवेशन माघ ४ गते आह्वानका लागि प्रदेश प्रमुखलाई प्रस्ताव गर्ने निर्णय पनि गरेको छ। माघ ४ गते दिउँसो २ बजे प्रदेशसभाको हिउँदे अधिवेशनको पहिलो बैठक आह्वानका लागि प्रदेश प्रमुख समक्ष प्रस्ताव गर्ने निर्णय गरेको प्रबक्ता  शाहले  जानकारी दिनु भयो  । 

प्रतिकृया दिनुहोस

सुदुरपश्चिमका पहाडी जिल्लाहरुमा हिमपात

बैतडी , माघ ०८ । सुदुरपश्चिमका पहाडी जिल्लाहरुमा हिमपात सुरु भएको छ । हिमपातका कारण पाहाडी जिल्लाको जनजिवन प्रभाबित बनेको छ । सुदुरपश्चिमका बैतडी ,

डोटीका स्थानीय तहमा बैंक नहुँदा कामकाजमा समस्या

डोटी , माघ ०७ । डोटीका स्थानीय तहमा बैंक नहुँदा सरकारी कामकाजमा समस्या हुन थालेको छ । जिल्लाका कुल नौ स्थानीय तहमध्ये दीपायल सिलगढी नगरपालिकाबाहेक

सुदूरपश्चिम प्रदेशका ३४ प्रतिशत महिलाहरु घरमै बच्चा जन्माउदै

अत्तरिया , माघ ०७ । जनचेतना र प्रचारप्रसार अभावमा सुदूरपश्चिम प्रदेशका ३४ प्रतिशत महिलाले घरमै बच्चा जन्माउने गरेका छन । स्वास्थ्य संस्थाले गत