डोटीमा रुखबाट खसेर एक बालिकाको मृत्यु

डोटी , पुस २७ ।

डोटीमा रुखबाट खसेर एक बालिकाको मृत्यु भएको छ । विहिवार जिल्लाको पुर्बिचौकी गाउँपालिका वडा नं. १ खिरसैनमा एक बालिकाको रुखबाट खसेर मृत्यु भएको हो । मृत्यु हुनेमा १२ बर्षकी लक्ष्मी खड्का रहेकी जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ । गाईबस्तुका लागी घाँस काट्न रुखमा चढेकी बालिका एक्कासी खसेकी थिइन् ।

 

रुखबाट खसेर गम्भीर घाईते भएकी उनलाई उपचारका लागि अस्पतालमा लैजादै गर्दा बिच बाटोमा मृत्यु भएको प्रहरीले जनाएको छ । घाईते बालिकालाई दिपायलमा रहेको शैलेश्वरी अस्पतालमा पु¥याउँदा मृत अबस्थामा रहेको शैलेश्वरी अस्पताल दिपायलका निर्देशक आईजंग कुँवरले जानकारी दिनु भएको छ ।

 

प्रतिकृया दिनुहोस

डडेल्धुरामा चट्याङ लागेर २ जनाको मृत्यु , ४ जना घाईते

डडेल्धुरा , माघ ८ । डडेल्धुरामा फरक–फरक स्थानमा परेको चट्याङ लागेर आज २ जनाको मृत्यु भएको छ भने ४ जना घाईते भएका छन् । मृत्यु हुनेमा आलिताल

अत्तरियाका युबक अरुण भट्टको हत्या प्रकरण - राजु कडायत पनि पक्राउ

धनगढी,माघ ८ ।  अत्तरियाका युबक अरुण भट्टको हत्या प्रकरणमा अहिले सम्म ७ जना पक्राउ परेका छन्। अहिले सम्म सबैलाई धनगढी आसपासबाट प्रहरीले पक्राउ गरेको

चट्याङ लागेर डडेल्धुरामा एकजनाको मृत्यु

डडेल्धुरा , माघ ०८ । चट्याङ लागेर डडेल्धुरामा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा डडेल्घुराको आलिताल गाउँपालिका–३ बागथलाका बर्ष ३० का हर्कबहादुर