राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका निबर्तमान केन्द्रीय अध्यक्ष शर्माको भब्य स्वागत

धनगढी , पुस २८ ।

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका निबर्तमान केन्द्रीय अध्यक्ष चर्चित लोक दोहोरी गायक चन्द्र शर्मालाई आज धनगढीमा भब्य स्वागत गरिएको छ । उँहालाई राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका पदाधिकारी तथा विभिन्न संघसस्थाका पदाधिकारीहरुले स्वागत गरेका हुन् ।

 

स्वागत कार्यक्रममा प्रतिष्ठान सुदुरपश्चिम संयोजक केन्द्रिय पदाधिकारी सुरत रावत डोटेली कान्छा , सुदुरपश्चिम प्रदेशका सह अध्यक्ष एवं सु प साहित्य समाजका उपाध्यक्ष तिर्थराज पाण्डेय, प्रतिष्ठानका कैलाली जिल्लाका निबर्तमान अध्यक्ष प्रदेश सदस्य दलबहादुर बोगटी कैलाली जिल्ला सदस्य मेघा भट्ट , प्रतिष्ठान बैतडी काबाअध्यक्ष प्रेम चन्द , प्रदेश सदस्य युवराज जोशी , प्रदेश सदस्य गोबिन्द साउँद,प्रदेश सदस्य सुरेन्द्र संगम, दलित साहित्य सोपानका अध्यक्ष गणेश नेपाली , बिद्यार्थि साहित्य प्रतिष्ठान नेपालका अध्यक्ष तोयनाथ भट्ट ,सामाज सेवी एवं नेपाल साँस्कृतिक कलाकर्मी संघका जिल्ला कोषाध्यक्ष खगेन्द्र राज जोशी , सामाजिक कल्याण सहायता केन्द्रका अध्यक्ष बलबहादुर साउँद लगायतको उपस्थिति रहेकोे थियो ।

 

 

 

प्रतिकृया दिनुहोस

सु.पको कला , संस्कृतिको संरक्षण एबम् सम्बद्धन गर्न भारतको राजस्थानमा सास्कृतिक कार्यक्रमहरु हुने

अत्तरिया , माघ १० । सुदुरपश्चिमको कला , संस्कृतिको संरक्षण एबम् सम्बद्धन गर्ने मुल उध्ेश्यका साथ भारतको राजस्थानमा बिबिध सास्कृतिक कार्यक्रमहरु हुने

नेपाल आईडल रबि ओड सहितको टोली अष्ट्रेलियामा

काठमाण्डौ,माघ ९ ।   आइडल सिजन–२ का उत्कृष्ट ६ जना प्रतिस्पर्धी पहिलोपटक अष्ट्रेलियामा प्रस्तुत हुने भएका छन् ।कन्सर्टमा नेपाल आइडल–२ का विजेता