चिसोले छाडा चौपायाहरु धमाधम मर्न थाले

अत्तरिया,माघ १३ । 
गोदावरी नगरपालिकामा चिसोले छाडा चौपायाहरु धमधाम मर्न थालेका छन् । नगरपालिकाको वडा नम्बर २ र ५ मा मात्रै केही दिन यता झण्डै आधा दर्जन बढी गाईहरु चिसोका कारण मरेका छन् । वडा नम्बर ५ मा ५ वटा र वडा नम्बर २ मा ६वटा गाई हरु गोरुहरु  मरेका छन् ।

 

मरेका चौपायाहरुलाई नगरपालिकाको जेसिबी लगाएर फाल्ने गरिएको छ । कतिपय ठाउँमा मरेका चौपायाहरु समय मै नउठाउंदा दुर्गन्धित बन्न थालेको छ । छाडा पशु चौपायाको लागी नगरपालिकाले लाखौं रकम खर्च गर्दा पनि दिगो  ब्यबस्थापन हुन सकेको छैन ।      

प्रतिकृया दिनुहोस

सुदुरपश्चिम महोत्सबमा 'सालको पात टपरी' यसरी गुन्जियो

धनगढी,माघ २७।  धनगढी मा जारी सुदुरपश्चिम महोत्सबमा अहिले चर्चामा रहेको गीत सालको पात टपरी गाउँदा दर्शकहरुले भरपुर मनोरन्जन लिएका छन् ।  गीतका गायक

कैलालीको खुटियामा नदी जन्य बस्तुहरुको उत्खननमा रोक

अत्तरिया,माघ १२ ।   कैलालीको खुटियामा नदी जन्य बस्तुहरुको उत्खनमा रोक लगाएको छ । जिल्ला अनुगमन  समितीको आदेशमा ठेक्का पाएको कम्पनीलाई शुक्रबार

राजधानी घोषणा गरिएको तेघरीमा भौतिक संरचना निर्माणको कार्य छिट्टै शुरु -मन्त्री सुबेदी

अत्तरिया,माघ १२ ।  सुदुरपश्चिम प्रदेशका सामाजिक बिकास मन्त्री कृष्णराज सुबेदीले प्रदेशको राजधानी घोषणा गरिएको तेघरीमा भौतिक संरचना निर्माणको