कक्षा ११ र १२ को परीक्षा तालिका सार्वजनिक


राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय, सानोठिमी भक्तपुरले कक्षा ११ र १२ को वार्षिक परीक्षा तालिका सार्वजनिक गरेको छ । बोर्डले २०७६ सालको साधारण तथा प्राविधिक विषय समूहतर्फका नियमित, ग्रेडवृद्धि, एवं आंशिक परीक्षार्थीहरुको वार्षिक परीक्षा तालिका आज सार्वजनिक गरेको हो । परीक्षा तालिका अनुसार, ०७६ वैशाख १५ गतेबाट सुरु हुने कक्षा १२ को परीक्षा वैशाख २६ गतेसम्म सञ्चालन हुनेछ । यसैगरि , बोर्डका अनुसार,कक्षा ११ को परीक्षा १२ को सकिएलगत्तै वैशाख २९ गते बाट जेठ ८ गतेसम्म सञ्चालन हुनेछ । दुवै कक्षाका परीक्षा बिहान ७ बजेदेखि १० बजेसम्म सञ्चालन हुने बोर्डले जनाएको छ ।

 

प्रतिकृया दिनुहोस

शैक्षिक हडतालको कारण पठन पाठन ठप्प

अत्तरिया,माघ २४ ।  बिप्लब माओवादी निकट खिल (क्रान्तिकारी)ले विहीबार (आज ) गरेको  शैक्षिक हडताल को कारण पठन पाठन ठप्प भएको छ । अखिल क्रान्तिकारीले

पढाइको गुणस्तरमा सुधार आएपछि सामुदायिक विद्यालयमा विद्यार्थीको चाप बढ्दो

कञ्चनपुर पुस २५ । पढाइको गुणस्तरमा सुधार आएपछि कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–७ मा रहेको धर्मजनता माध्यमिक विद्यालयमा विद्यार्थीको चाप बढ्दो

सुदुरपश्चिम विश्वबिधालयको समस्या प्रति मुख्यमन्त्री भट्टको चासो

धनगढी,पुस १७ ।  सुदुरपश्चिम विश्वबिधालयमा पटक पटक बिबाद हुन थाले प छि सुदुरपश्चिम प्रदेशका मुख्य मन्त्री त्रिलोचन भट्टले विश्वबिधालयको बारेमा