सुशीला कार्की शिक्षण अस्पतालमा

फोटो फाईल


काठमाडौं , माघ १६ ।
पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले महाराजगन्जस्थित शिक्षण अस्पताल पुगेर डा.केसीको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको छ । २२ दिनदेखि अनसनरत् डा.गोविन्द केसीको अनशनप्रति यसअघि सरकारले चासो नदिएकोमा कार्कीले चिन्ता व्यक्त गर्नुभयो । डा.केसीको अनशनप्रति ऐक्यबद्धता जनाउँदै मुलुकभरका चिकित्सकहरू आन्दोलित छन् । शिक्षण अस्पताल महाराजगञ्जमा चिकित्सकहरूले सामूहिक रिले अनशन जारी राखेका छन् ।

 

प्रतिकृया दिनुहोस

दरबन्दी अनुसारका डाक्टर नहुँदा बिरामी मर्कामा

बैतडी , माघ १८ । बैतडीको सुर्नया गाउँपालिका–८ ढोलेकी राधा बिकले घरमै बच्चा जन्माइन् । घर नजिकै बनेको सामुदायिक स्वास्थ्य इकाइमा कर्मचारी नहुँदा

राष्ट्रिय सभाबाट पनि ‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक २०७५’ पारित

काठमाण्डौ , माघ १७ । राष्ट्रिय सभाबाट पनि ‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक २०७५’ पारित भएको छ । बिहीबार बसेको राष्ट्रियसभा बैठकमा प्रमुख

पूर्व युवराज पारस शाहलाई भयो हृदयघात

काठमाडौं, माघ १५ । पूर्व युवराज पारस शाहलाई तेस्रो पटक वृहत् हृदयघात भएको छ । हृदयघात भएपछि शाहलाई आज अपरान्ह ४ः१५ बजे नर्भिकको आकस्मिक कक्षमा