राष्ट्रिय सभाबाट पनि ‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक २०७५’ पारित

फोटो फाईल


काठमाण्डौ , माघ १७ ।
राष्ट्रिय सभाबाट पनि ‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक २०७५’ पारित भएको छ । बिहीबार बसेको राष्ट्रियसभा बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको विरोधकाबीच पनि राष्ट्रियसभा अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले विधेयक पारित गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले पारित भएको घोषणा गर्नुभयो । अध्यक्षले शिक्षामन्त्री पोखरेलले सदनमा प्रस्तुत गर्नुभएको विधेयकमा छलफलमा भाग लिन आग्रह गरे पनि विपक्षी कांग्रेसले विधेयकमाथि कुनै पनि प्रकृयामा भाग नलिने जनाएपछि पारित भएको घोषणा गर्नुभएको हो ।

 

प्रतिकृया दिनुहोस

दरबन्दी अनुसारका डाक्टर नहुँदा बिरामी मर्कामा

बैतडी , माघ १८ । बैतडीको सुर्नया गाउँपालिका–८ ढोलेकी राधा बिकले घरमै बच्चा जन्माइन् । घर नजिकै बनेको सामुदायिक स्वास्थ्य इकाइमा कर्मचारी नहुँदा

सुशीला कार्की शिक्षण अस्पतालमा

काठमाडौं , माघ १६ । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले महाराजगन्जस्थित शिक्षण अस्पताल पुगेर डा.केसीको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको छ ।

पूर्व युवराज पारस शाहलाई भयो हृदयघात

काठमाडौं, माघ १५ । पूर्व युवराज पारस शाहलाई तेस्रो पटक वृहत् हृदयघात भएको छ । हृदयघात भएपछि शाहलाई आज अपरान्ह ४ः१५ बजे नर्भिकको आकस्मिक कक्षमा