कैलाली वहुमुखी क्याम्पसको मुल गेटमा प्रधानमन्त्री ओलीको पुत्ला दहन

धनगढी, माघ १९ । 

नेपाली कांग्रेसको भातृ संगठन नेपाल बिधार्थी  संघले कैलालीमा  सरकार बिरुद्ध प्रदर्शन गरेको छ ।  कैलाली वहुमुखी  क्याम्पसको मुल गेट अगाढी आज बिहान  प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गर्दै प्रदर्शन  गरेको हो । प्रदर्शनका क्रममा उनिहरुले सरकार बिरुद्ध चर्को नाराबाजी समेत गरेका छन् ।

 

 प्रतिनिधी सभा र राष्टिय सभाबाट पारित भएको चिकित्सा शिक्षा विधेयक , डा. गोविन्द केसीको अनसनप्रति सरकार उदासिन बनेको  बिरोधमा  प्रधानमन्त्रीको पुत्ला दहन गरीएको नविसंघले जनाएको छ । नेविसंघले केही दिन यता कैलाली लगाएत देशभर सरकार विरुद्ध निरन्तर आन्दोलन गर्दै आएको छ ।

प्रतिकृया दिनुहोस

नेविसंघका अध्यक्ष नैनसिंह महरले दिए पदबाट राजीनामा

काठमाडौं , माघ २८ । आन्तरिक विवादका कारण महाधिवेशन हुन नसकेपछि नेपाली कांग्रेसको विद्यार्थी संगठन नेविसंघका अध्यक्ष नैनसिंह महरले पदबाट राजीनामा

नेकपाका सुदुरपश्चिम प्रदेशका शिर्ष ३ नेता धनगढीमा

धनगढी,माघ २६।  नेकपा प्रदेश कमिटीको बैठकको लागी नेकपाका  सुदुरपश्चिम प्रदेशका  शिर्ष ३ नेता धनगढी पुगेका छन् । सुदुरपश्चिम प्रदेश कमिटी भित्र

सरकारले फागुनदेखि रोजगारि दिने ,बेरोजगारीलाई भत्ता

काठमाण्डौ , माघ २४ । आगामी फागुन १ गतेदेखि प्रधानमन्त्री रोजगार कार्यक्रम देशभर कार्यान्वयनमा आउने भएको छ । स्वदेशमा रोजगारीको अवसर सिर्जना गर्ने र