चौधरीलाई प्रमाण पत्र र सपथ ग्रहणको ब्यबस्था नमिलाए संसद चल्न निदिने राजपाको चेतावनी

फागुन २०,धनगढी ।
राष्ट्रिय जनता पार्टीले आफ्नो पार्टीबाट प्रतिनिधि सभाको चुनाव जितेका रेशमलाल चौधरीलाई सपथ ग्रहणको व्यवस्था नगराए बैठक चल्न नदिने चेतावनी दिएका छ ।

आज बसेको प्रदेश नम्बर ७ को प्रदेश सभा बैठकमा विशेष समय लिएर बोल्दै राजपाका प्रदेश सभा सदस्य कृष्ण चौधरीले रेशमलाई सपथ ग्रहणको व्यवस्था नगरिए आगामी प्रदेश सभाको बैठक चल्न नदिने चेतावनी दिएका हुन्।

"जनताको मतले जितेका रेशमलाई सपथ ग्रहणको ब्यबस्था मिलाईयोस" उनले भने - "३४ हजार भन्दा बढी मतले जितेका सान्सदको प्रमाण पत्र पनि नदिनु मतको अपमान गर्नु हो"।

रेशम चौधरीलाई जिल्ला अदलातले पुर्पक्षेको लागी थुनामा राख्न आदेश दिएपछि उनले आज हुने संघिय संसदमा उपस्थित भएर सपथ लिन पाएनन् ।      

 

प्रतिकृया दिनुहोस

प्रेम आले जब संघिय संसदमा कड्किय र भने -लाज लाग्दैन मन्त्रीजी तपाईंलाई

काठमाण्डौ ,जेठ ३१ ।    सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी कै सांसदहरुले बजेटलाई लिएर मन्त्रीहरुको चर्को आलोचना गरेका छन् । डोटीबाट निर्बाचित सांसद

प्रदेश सातको आगामी आर्थिक बर्षको निती तथा कार्यक्रम सार्बजनिक, एक निर्वाचन क्षेत्र एक खेल मैदान कार्यक्रम देखी बाजुरा जिल्लाको विकासमा असमानता हटाउने सम्मका योजना समाबेश

धनगढी, जेठ २६।  प्रदेश ७ का प्रदेश प्रमुख मोहनराज मल्लले आज  प्रदेश सभामा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नु भएको छ  । आज  प्रदेश सभा

नेपाली कांग्रेस कैलालीले अन्तरघात गर्नेलाई कार्बाहीको माग गर्दै २० जनाको नाम सिफारिस

धनगढी ,जेठ २६ ।  स्थानिय तहको र अन्य निर्बाचन भएको लामो समयपछि फेरी नेपाली काङ्रेस कैलालीमा अन्तरघात गर्नेलाई कार्बाही गर्नु पर्ने बिषयमा फेरी बहस