हेलिकप्टरबाट धनगढी बजार घुमाईने

धनगढी,माघ २२ । 
धनगढीमा जारी सुदुरपश्चिम महोत्सबमा हेलिकप्टरबाट धनगढी बजार घुमाईने भएको छ। आयोजक कैलाली उद्योग वाणिज्य संघले महोत्सबमा नयाँ पन दिन हेलिकप्टर मार्फत धनगढी बजार घुमाउने प्याकेज ल्याएको हो। कैलाली उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष पुष्कर ओझाले रु चार हजारमा दर्शकलाई हेलीकप्टर मार्फत धनगढी बजार घुमाउन लागेको जानकारी दिनु भयो । दर्शकालाई केही भए पनि मनोरन्जन दिनको लागी उक्त प्याकेज ल्याएको सँगले जनाएको छ । आन्तरिक पर्यटन प्रबर्द्धनको लागी यो प्याकेज सफल हुने संघको विश्वास रहेको छ । 

प्रतिकृया दिनुहोस

गोदावरी नगरपालीकामा बाख्रा पालन सम्बन्धी ३ दिने तालीम शुरु

अत्तरिया , माघ २३ । गोदावरी नगरपालीकाको पशु सेवा शाखा कार्यालयको आयोजनामा नगरपालीका स्तरिय बाख्रा पालन सम्बन्धी ३ दिने तालीम आज बाट शुरु भएको छ ।

हेलिकप्टर मार्फत पर्यटकीय स्थल खप्तड घुम्न सकिने

डोटी,माघ २० ।  केही दिन भएपनी  हेलिकप्टर मार्फत पर्यटकीय स्थल खप्तड घुम्न सकिने भएको छ । डोटी चेम्बर अफ कमर्शले सदरमुकाम दीपायलमा आयोजना गर्न

डोटीमा फष्टायो टिमुर खेती

डोटी, माघ ९ ।   डोटी जोरायल गाउँपालिका ५ गड्सेराका लीलाधर विष्टसहितको समूहले अहिले गाउँमा व्यावसायिक रुपमा टिमुर खेती सुरू गरेको छ ।टिमुरको