नेविसंघ अध्यक्ष महरको रिहाईको माग गर्दै कैलालीमा प्रदर्शन

धनगढी,माघ २२ ।

नेपाल विद्यार्थी संघका अध्यक्ष नैनसिंह महरको रिहाईको माग गर्दै नेविसंघ कैलालीले जिल्ला प्रशासन कार्यालय घेराउ गरेको छ। कास्की प्रहरीले नेविसंघका नेताहरूमाथि मुद्दा चलाएपछि त्यसको विरोधमा आज जिल्ला प्रशासन घेराउ गर्ने कार्यक्रम थियो।  प्रहरीले महरलाई आज   दिउँसो काठमाण्डौको  बानेश्वरबाट पक्राउ गरेको थियो । नेबिसंघले  
 जिल्ला प्रशासन कार्यालय कैलाली घेराउका क्रममा शुसासन कायम गर, बढ्दो महंगी नियन्त्रण गर, भ्रष्ट सरकार मुर्दाबाद, निर्मलालाई न्याय देउ, वाइडबडी भ्रष्टाचारीलाई कारबाही गर, चर्को मुल्यबृद्धि फिर्ता गर, ३३ किलो सुन कान्डका गिरोहलाई कारवाही गर जस्ता सरकार बिरुद्ध चर्को  नाराबाजी समेत गरेका छन्  । 

प्रतिकृया दिनुहोस

नेविसंघका अध्यक्ष नैनसिंह महरले दिए पदबाट राजीनामा

काठमाडौं , माघ २८ । आन्तरिक विवादका कारण महाधिवेशन हुन नसकेपछि नेपाली कांग्रेसको विद्यार्थी संगठन नेविसंघका अध्यक्ष नैनसिंह महरले पदबाट राजीनामा

नेकपाका सुदुरपश्चिम प्रदेशका शिर्ष ३ नेता धनगढीमा

धनगढी,माघ २६।  नेकपा प्रदेश कमिटीको बैठकको लागी नेकपाका  सुदुरपश्चिम प्रदेशका  शिर्ष ३ नेता धनगढी पुगेका छन् । सुदुरपश्चिम प्रदेश कमिटी भित्र

सरकारले फागुनदेखि रोजगारि दिने ,बेरोजगारीलाई भत्ता

काठमाण्डौ , माघ २४ । आगामी फागुन १ गतेदेखि प्रधानमन्त्री रोजगार कार्यक्रम देशभर कार्यान्वयनमा आउने भएको छ । स्वदेशमा रोजगारीको अवसर सिर्जना गर्ने र