गोदावरी नगरपालिका २ तेघरीमा एक महिला मृत फेला

अत्तरिया,माघ २२ । 

कैलालीको अत्तरियामा एक महिला मृत फेला परेकी छिन् । गोदावरी नगरपालिका वडा नं २ खानेपानी ट्याडकी नजिकै रहेको आफ्नै पसलमा सुतेको अबस्थामा अन्दाजी २५÷३० बर्षकी चेतना बिष्ट मृत फेला परेकी हुन् । मृतका जेठाजु सुरत बिष्टका अनुसार महिलाले हरेक दिन मदिरा सेवन गर्ने गरेको र गएराति अत्याधिक मदिरा सेवन गरेकोले ज्यान गएको हुन सक्ने आशंका गरिएको छ । उनि राति पसलमा भित्र सुतेको र बिहान हेर्दा मृत फेला पारेको उनका आफन्तले बताएका छन् । शवलाई पोष्टमार्टमा लागि धनगढी लगिएको ईलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ । घटना बारे अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।  

प्रतिकृया दिनुहोस

डोटीमा आफ्नै श्रीमान विरुद्ध जबरजस्ती करणी उजुरी

डोटी , फागुन ०४ । डोटीकी एक महिलाले आफ्नै श्रीमानले आफूलाई जबरजस्ती करणी गर्न खोजेको भन्दै जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी छिन् । जिल्लाको शिखर

१८ किलो सुन तस्करी प्रहरीकै सेटिङमा भएको खुलाशा

धनगढी,फागुन २ ।  बिहीबार कञ्चनपुरको सिमा क्षेत्रमा भेटिएको १८ किलो सुन प्रहरीकै सेटिङमा भएको खुलेको छ।   भारतमा चालक रहेका दाजु लक्ष्मण

कैलालीमा अदालत परिसरबाट एक अभियुक्त फरार

धनगढी,माघ २९ ।  कैलाली जिल्ला अदालत परिसरबाट एक अभियुक्त फरार भएका छन् ।   जजरजस्ती करणी मुद्धामा म्याद थपका लागि अदालत लगिएका  कैलालीकै