गोदावरी नगरपालीकामा बाख्रा पालन सम्बन्धी ३ दिने तालीम शुरु


अत्तरिया , माघ २३ ।
गोदावरी नगरपालीकाको पशु सेवा शाखा कार्यालयको आयोजनामा नगरपालीका स्तरिय बाख्रा पालन सम्बन्धी ३ दिने तालीम आज बाट शुरु भएको छ । गोदावरी नगरपालीकाका प्रमुख हरि सिं साउदको प्रमुख आतिथ्यमा शुरु भएको तालीममा गोदावरी नगरपालीकाका १२ वटै वडा का २४ जना किसानहरुको सहभागीता रहेको छ । बाख्रा पालन गर्ने किसानहरुकालागी सहज होस भन्ने उद्देश्यले उक्त तालीमको आयोजना गरिएको पशु सेवा प्राबिधिक टेक शाहुले जानकारी दिनु भयो । तालिमको प्रशिक्षण पशु बिकास अधिकृत भवानी दत्त भट्ट , पशु स्वाथ्य प्राबिधिक लाल बहादुर धामि , पशु स्वाथ्य प्राबिधिक नरेन्द्र राज जोशी , नायब पशु स्वाथ्य प्राबिधिक केशब राज पाण्डेय ,नायब पशु सेवा प्राबिधिक टेक शाहु र बरिष्ठ चिकित्सक पान सिं ठकुन्नाले दिईरहनु भएको छ ।

 

प्रतिकृया दिनुहोस

हेलिकप्टरबाट धनगढी बजार घुमाईने

धनगढी,माघ २२ ।  धनगढीमा जारी सुदुरपश्चिम महोत्सबमा हेलिकप्टरबाट धनगढी बजार घुमाईने भएको छ। आयोजक कैलाली उद्योग वाणिज्य संघले महोत्सबमा नयाँ पन दिन

हेलिकप्टर मार्फत पर्यटकीय स्थल खप्तड घुम्न सकिने

डोटी,माघ २० ।  केही दिन भएपनी  हेलिकप्टर मार्फत पर्यटकीय स्थल खप्तड घुम्न सकिने भएको छ । डोटी चेम्बर अफ कमर्शले सदरमुकाम दीपायलमा आयोजना गर्न

डोटीमा फष्टायो टिमुर खेती

डोटी, माघ ९ ।   डोटी जोरायल गाउँपालिका ५ गड्सेराका लीलाधर विष्टसहितको समूहले अहिले गाउँमा व्यावसायिक रुपमा टिमुर खेती सुरू गरेको छ ।टिमुरको