शैक्षिक हडतालको कारण पठन पाठन ठप्प

अत्तरिया,माघ २४ । 
बिप्लब माओवादी निकट खिल (क्रान्तिकारी)ले विहीबार (आज ) गरेको  शैक्षिक हडताल को कारण पठन पाठन ठप्प भएको छ । अखिल क्रान्तिकारीले संगठनका केन्द्रीय कोषाध्यक्ष नरेन्द्र बिकको गिरफ्तारविरुद्ध देशभर शैक्षिक हडतालको घोषणा गरेको हो। बन्दका कारण अत्तरिया क्षेत्रका  अधिकांस  बिधालयहरु बन्द भएका छन् ।

 

बिहान खुलेका केही बिधालयमा अखिल क्रान्तिकारीका नेताहरु पुगेर जबर्जस्ती बन्द गर्न लगाएका छन् । केही बिधालयमा अध्यनका लागी पुगेका बिधार्थी बन्द भन्ने खबर पाएपछि बिधालय पुगेर फर्किएका छन्। यस अघि  अखिल क्रान्तिकारीले देशभर मसाल जुलुस निकालेको थियो । 

प्रतिकृया दिनुहोस

कक्षा ११ र १२ को परीक्षा तालिका सार्वजनिक

राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय, सानोठिमी भक्तपुरले कक्षा ११ र १२ को वार्षिक परीक्षा तालिका सार्वजनिक गरेको छ । बोर्डले २०७६

पढाइको गुणस्तरमा सुधार आएपछि सामुदायिक विद्यालयमा विद्यार्थीको चाप बढ्दो

कञ्चनपुर पुस २५ । पढाइको गुणस्तरमा सुधार आएपछि कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–७ मा रहेको धर्मजनता माध्यमिक विद्यालयमा विद्यार्थीको चाप बढ्दो

सुदुरपश्चिम विश्वबिधालयको समस्या प्रति मुख्यमन्त्री भट्टको चासो

धनगढी,पुस १७ ।  सुदुरपश्चिम विश्वबिधालयमा पटक पटक बिबाद हुन थाले प छि सुदुरपश्चिम प्रदेशका मुख्य मन्त्री त्रिलोचन भट्टले विश्वबिधालयको बारेमा