डिपिएल प्रतियोगिताले देशको किर्केट क्षेत्रमा ठुलो हलचल ल्याएको छ :अध्यक्ष शाही

धनगढी,माघ २६।


किर्केटको शहर धनगढीमा रुस्लान धनगढी प्रिमियर लिगको तेस्रो संस्करण शुरु भएको छ । धनगढी क्रिकेट एकेडेमीको आयोजनामा हरेक बर्ष लिग हुँदै आएको छ । प्रतियोगिताको सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले उदघाटन गर्नु भएको हो ।

 

धनगढी क्रिकेट एकेडेमीका अध्यक्ष शुबास शाहीले डिपीएल प्रतियोगिताले नेपाली किर्केट क्षेत्रमा हलचल ल्याएको बताउनु भयो । उँहाले डिपिएल प्रतियोगिताको कारण देशभर साना ठुलो प्रतियोगिता हुन थालेको दाबी गर्नु भयो ।

 

शाहीले फप्ला किर्केट मैदान बनाउनु अब सबैको साझा लक्ष हुनुपर्ने बताउनु भयो ।फाप्ला किर्केट मैदान बने सँगै यस क्षेत्रको बिकासमा ठुलो योगदान पुग्ने शाहीको विश्वास रहेको छ ।        
 

प्रतिकृया दिनुहोस

डीपीएल क्रिकेट अन्तर्गत आजका दुवै खेल रद्ध , धनगढीे प्रतियोगिताबाट बाहिरियो

धनगढी , फागुन ०४ । मैदानमा पानी जमेका कारण तेस्रो संस्करणको धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेट अन्तरर्गतका आजका दुबै खेल रद्ध भएका छन । फाप्ला

बर्षाले डिपिएलका आज हुने खेल प्रभाबित

धनगढी, फागुन ४ ।  धनगढीको फाप्ला किर्केट मैदानमा जारी धनगढी प्रमियर लिग (डिपीएल) अन्तर्गत शनिबार काठमाडौं गोल्डेन्स र विराटनगर किंग्सबीचको खेल

डिपिएल अन्तर्गत आजको दोस्रो खेल बर्षाका कारण स्थगित

धनगढी , फागुन ०२ । तेस्रो संस्करणको रुस्लान धनगढी प्रिमियर लिग (डिपिएल) क्रिकेट अन्तर्गत आजको दोस्रो खेल बर्षाको कारण स्थगित भएको छ ।   विराटनगर