नेपालका क्रिकेट खेलाडीले २ वर्षको मासिक तलब पाउने

फोटो फाईल


काठमाडौं , माघ २६ ।
नेपालका क्रिकेट खेलाडीले २ वर्षदेखिको मासिक तलब एकैपटक पाउने भएका छन् ।् अन्तर्रा्ष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले खेलाडीको रोकिएको तलब एकैपटक पठाएको छ । नेपाल क्रिकेट संघ (क्यान) लाई प्रतिबन्ध गर्दै आएको (आईसीसी) ले खेलाडीको रोकिएको तलब एकैपटक दिन लागेको हो । राष्ट्रिय खेलकुद परिषद (राखेप) ले आईसीसीलाई खेलाडीको तलब वितरणका लागि खेलाडीको नयाँ श्रेणी निर्धारण गरेर यसअघि नै पठाएको थियो । आईसीसीले राखेपमार्फत् खेलाडीको तलब दिन लागेको हो । तलबका लागि आईसीसीले राखेपको खातामा पैसा पठाइसकेको राखेपले जनाएको छ ।
लोकान्तरबाट साभार

 

प्रतिकृया दिनुहोस

डीपीएल क्रिकेट अन्तर्गत आजका दुवै खेल रद्ध , धनगढीे प्रतियोगिताबाट बाहिरियो

धनगढी , फागुन ०४ । मैदानमा पानी जमेका कारण तेस्रो संस्करणको धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेट अन्तरर्गतका आजका दुबै खेल रद्ध भएका छन । फाप्ला

बर्षाले डिपिएलका आज हुने खेल प्रभाबित

धनगढी, फागुन ४ ।  धनगढीको फाप्ला किर्केट मैदानमा जारी धनगढी प्रमियर लिग (डिपीएल) अन्तर्गत शनिबार काठमाडौं गोल्डेन्स र विराटनगर किंग्सबीचको खेल

डिपिएल अन्तर्गत आजको दोस्रो खेल बर्षाका कारण स्थगित

धनगढी , फागुन ०२ । तेस्रो संस्करणको रुस्लान धनगढी प्रिमियर लिग (डिपिएल) क्रिकेट अन्तर्गत आजको दोस्रो खेल बर्षाको कारण स्थगित भएको छ ।   विराटनगर