सरस्वती पुजाको तयारीमा रहेका शिक्षकको करेण्ट लागेर मृत्यु

शुख्खड ,माघ २६ । 
कैलालीमा करेण्ट लागेर एक जनाको ज्यान गएको छ । जिल्लाको  घोडाघोडी नगरपालिका वडा नं. २ साडेपानीमा करेन्ट लागेर स्थानिय  २३ बर्षिया हुकुम जैशीको मृत्यु भएको हो । जैशी  वडा नं. २ मा रहेको दशरथ मा.बि.का शिक्षक हुन् । सरस्वती पुजाको तयारीका लागी हरियो बास काटेर तान्ने क्रममा बासले नाङ्गो तार लाई छोएपछि उनलाई करेन्ट लागेको थियो । उपचारका लागी अस्पताल लैजादै गर्दा बाटो मै ज्यान गएको ईलाका प्रहरी कार्यालय सुखडले जनाएको छ । 

प्रतिकृया दिनुहोस

डोटीमा आफ्नै श्रीमान विरुद्ध जबरजस्ती करणी उजुरी

डोटी , फागुन ०४ । डोटीकी एक महिलाले आफ्नै श्रीमानले आफूलाई जबरजस्ती करणी गर्न खोजेको भन्दै जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी छिन् । जिल्लाको शिखर

१८ किलो सुन तस्करी प्रहरीकै सेटिङमा भएको खुलाशा

धनगढी,फागुन २ ।  बिहीबार कञ्चनपुरको सिमा क्षेत्रमा भेटिएको १८ किलो सुन प्रहरीकै सेटिङमा भएको खुलेको छ।   भारतमा चालक रहेका दाजु लक्ष्मण

कैलालीमा अदालत परिसरबाट एक अभियुक्त फरार

धनगढी,माघ २९ ।  कैलाली जिल्ला अदालत परिसरबाट एक अभियुक्त फरार भएका छन् ।   जजरजस्ती करणी मुद्धामा म्याद थपका लागि अदालत लगिएका  कैलालीकै