नेकपाका सुदुरपश्चिम प्रदेशका शिर्ष ३ नेता धनगढीमा

फोटो -पत्रकार एकिन्द्र कुँवरको फेसबुकबाट

धनगढी,माघ २६। 

नेकपा प्रदेश कमिटीको बैठकको लागी नेकपाका  सुदुरपश्चिम प्रदेशका  शिर्ष ३ नेता धनगढी पुगेका छन् । सुदुरपश्चिम प्रदेश कमिटी भित्र नेताहरु बिच  बिबाद देखीएपछि केही दिन अघि हुने भनिएको कार्यकर्ता प्रशिक्षण पनि  स्थगित भएको थियो ।

 

सुदुरपश्चिम इन्चार्ज भिम रावल र प्रदेश अध्यक्ष कर्ण थापा बिच बिबाद भएपछि उक्त कार्यक्रम स्थगन भएको थियो । दुई नेता को बिबादले प्रधानमन्त्रीको कार्यकर्तालाई प्रशिक्षण दिने कार्यक्रम पनि रोकिएको थियो । धनगढी पुगे लगत्तै शिर्ष नेताहरुको प्रदेश पार्टी कार्यलय धनगढीमा  बैठक बसेको छ ।  बैठकलाई नेकपा भित्र चासोको साथ हेरिएको छ ।   

प्रतिकृया दिनुहोस

नेविसंघका अध्यक्ष नैनसिंह महरले दिए पदबाट राजीनामा

काठमाडौं , माघ २८ । आन्तरिक विवादका कारण महाधिवेशन हुन नसकेपछि नेपाली कांग्रेसको विद्यार्थी संगठन नेविसंघका अध्यक्ष नैनसिंह महरले पदबाट राजीनामा

सरकारले फागुनदेखि रोजगारि दिने ,बेरोजगारीलाई भत्ता

काठमाण्डौ , माघ २४ । आगामी फागुन १ गतेदेखि प्रधानमन्त्री रोजगार कार्यक्रम देशभर कार्यान्वयनमा आउने भएको छ । स्वदेशमा रोजगारीको अवसर सिर्जना गर्ने र

नेविसंघ अध्यक्ष महरको रिहाईको माग गर्दै कैलालीमा प्रदर्शन

धनगढी,माघ २२ । नेपाल विद्यार्थी संघका अध्यक्ष नैनसिंह महरको रिहाईको माग गर्दै नेविसंघ कैलालीले जिल्ला प्रशासन कार्यालय घेराउ गरेको छ। कास्की