सुदुरपश्चिम महोत्सबमा 'सालको पात टपरी' यसरी गुन्जियो
धनगढी,माघ २७।
धनगढी मा जारी सुदुरपश्चिम महोत्सबमा अहिले चर्चामा रहेको गीत सालको पात टपरी गाउँदा दर्शकहरुले भरपुर मनोरन्जन लिएका छन् । गीतका गायक कुलेन्द्र विश्वकर्माले आफ्नो प्रस्तुतीको शुरु मै उक्त गीत गाएपछि दर्शकहरुले चर्को हुटिङ गरेका थिए । एकपटक गाउँदा दर्शकहरुले नमाने पछि गायक कुलेन्द्र दोस्रो पटक पनि गाएका थिए । बसन्त थापाको संगित रहेको उक्त गीत अहिले सर्बाधिक चर्चामा रहेको छ । youtube मा उक्त गीत अहिले सम्म झण्डै ३ करोडले हेरिसकेका छन् ।
चिसोले छाडा चौपायाहरु धमाधम मर्न थाले
अत्तरिया,माघ १३ । गोदावरी नगरपालिकामा चिसोले छाडा चौपायाहरु धमधाम मर्न थालेका छन् । नगरपालिकाको वडा नम्बर २ र ५ मा मात्रै केही दिन यता झण्डै आधा
कैलालीको खुटियामा नदी जन्य बस्तुहरुको उत्खननमा रोक
अत्तरिया,माघ १२ । कैलालीको खुटियामा नदी जन्य बस्तुहरुको उत्खनमा रोक लगाएको छ । जिल्ला अनुगमन समितीको आदेशमा ठेक्का पाएको कम्पनीलाई शुक्रबार
राजधानी घोषणा गरिएको तेघरीमा भौतिक संरचना निर्माणको कार्य छिट्टै शुरु -मन्त्री सुबेदी
अत्तरिया,माघ १२ । सुदुरपश्चिम प्रदेशका सामाजिक बिकास मन्त्री कृष्णराज सुबेदीले प्रदेशको राजधानी घोषणा गरिएको तेघरीमा भौतिक संरचना निर्माणको
प्रतिकृया दिनुहोस