नेविसंघका अध्यक्ष नैनसिंह महरले दिए पदबाट राजीनामा


काठमाडौं , माघ २८ ।
आन्तरिक विवादका कारण महाधिवेशन हुन नसकेपछि नेपाली कांग्रेसको विद्यार्थी संगठन नेविसंघका अध्यक्ष नैनसिंह महरले पदबाट राजीनामा दिनुभएको छ । सोमबार पार्टी अध्यक्ष शेरबहादुर देउवालाई उहाले राजीनामा बुझाउनुभएको हो । नेविसंघको १२ औं महाधिवेशन निर्धारित समयमा सम्पन्न गराउन नसकेपछि महर नेतृत्वको कार्यसमिति आलोचित बन्दै आएको थियो । त्यसैले गत २७ पुसमै महामन्त्री सरोज थापासहितका ७ पदाधिकारीहरुले राजीनामा दिएका थिए ।

 

प्रतिकृया दिनुहोस

नेकपाका सुदुरपश्चिम प्रदेशका शिर्ष ३ नेता धनगढीमा

धनगढी,माघ २६।  नेकपा प्रदेश कमिटीको बैठकको लागी नेकपाका  सुदुरपश्चिम प्रदेशका  शिर्ष ३ नेता धनगढी पुगेका छन् । सुदुरपश्चिम प्रदेश कमिटी भित्र

सरकारले फागुनदेखि रोजगारि दिने ,बेरोजगारीलाई भत्ता

काठमाण्डौ , माघ २४ । आगामी फागुन १ गतेदेखि प्रधानमन्त्री रोजगार कार्यक्रम देशभर कार्यान्वयनमा आउने भएको छ । स्वदेशमा रोजगारीको अवसर सिर्जना गर्ने र

नेविसंघ अध्यक्ष महरको रिहाईको माग गर्दै कैलालीमा प्रदर्शन

धनगढी,माघ २२ । नेपाल विद्यार्थी संघका अध्यक्ष नैनसिंह महरको रिहाईको माग गर्दै नेविसंघ कैलालीले जिल्ला प्रशासन कार्यालय घेराउ गरेको छ। कास्की