मेयरमाथी भएको आक्रमणको बिरोधमा शुख्ख्ड बन्द ,थप उपचारको लागी घाइते मेयरलाई हेलिकोप्टर मार्फत काठमाण्डौ लगियो ।

फागुन २९ , शुख्खड । 
एमाले निकट युबा संगठनले पूर्वपश्चिम राजमार्गको सुख्खड खण्डमा  आज बिहानै देखी अबरुद्ध गरेका छन् ।बन्द कर्ताहरुले  यातायात, बजार र नगरपालिकाको काम समेत  अबरुद्ध पारेका छन् । उनीहरुले दोषीलाई पक्राउ गरी कारबाहीको दायरामा ल्याउन माग गरेका छन् । घोडाघोडी नगरपालिकाका मेयर चौधरीमाथि सोमबार साँझ ८ बजेर १० अज्ञात समूहले गोली प्रहार गरेको थियो ।मोटरसाइकलमा आएको अज्ञातफागुन २९ , शुख्खड । 
एमाले निकट युबा संगठनले पूर्वपश्चिम राजमार्गको सुख्खड खण्डमा  आज बिहानै देखी अबरुद्ध गरेका छन् ।बन्द कर्ताहरुले  यातायात, बजार र नगरपालिकाको काम समेत  अबरुद्ध पारेका छन् । उनीहरुले दोषीलाई पक्राउ गरी कारबाहीको दायरामा ल्याउन माग गरेका छन् । घोडाघोडी नगरपालिकाका मेयर ममता प्रषाद चौधरीमाथि सोमबार साँझ ८ बजेर १० अज्ञात समूहले गोली प्रहार गरेको थियो ।मोटरसाइकलमा आएको अज्ञात समूहले गोली प्रहार गरेको प्रहरीले बताएको छ । घटनामा संलग्न भएको आरोपमा बिप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुलाई सुख्खड बजार आसपासबाट पक्राउ गरिएको प्रहरीले भनाइ छ ।घाइते चौधरीको नेपालगञ्ज मेडिकल कलेजमा समान्य उपचार गरेपछि आज बिहान हेलिकप्टर मार्फत काठमाण्डौ लगिएको छ ।  कैलाली घोडाघोडी नगरपालिका-५ देउकलीयाकी युवती राधा चौधरीमाथि कथित बोक्सीको आरोपमा कुटपिट भएको घटनामा नगरप्रमुख चौधरीले मिलापत्र गराएको भन्दै यसअघि सर्बत्र बिरोध भएको थियो । समूहले गोली प्रहार गरेको प्रहरीले बताएको छ । घटनामा संलग्न भएको आरोपमा बिप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुलाई सुख्खड बजार आसपासबाट पक्राउ गरिएको प्रहरीले भनाइ छ ।घाइते चौधरीको नेपालगञ्ज मेडिकल कलेजमा समान्य उपचार गरेपछि आज बिहान हेलिकप्टर मार्फत काठमाण्डौ लगिएको छ ।  कैलाली घोडाघोडी नगरपालिका-५ देउकलीयाकी युवती राधा चौधरीमाथि कथित बोक्सीको आरोपमा कुटपिट भएको घटनामा नगरप्रमुख चौधरीले मिलापत्र गराएको भन्दै यसअघि सर्बत्र बिरोध भएको थियो ।

प्रतिकृया दिनुहोस

गोदावरी एफ एमका समाचार प्रमुख हेम राज भट्टले बेसाहाराहरुको साहारा घरमा मनाए आफ्नो जन्म दिन

अत्तरिया , असोज ०५ । कैलालीको अत्तरियामा लामो समयदेखी बिभिन्न क्षेत्रमा कलम चलाउदै आएका पत्रकार हेमराज भट्टले आज आफ्नो जन्मदिन बेसाहाराहरुको माझ

कञ्चनपुरमा ७ वर्षीया बालिकालाइ बलत्कार गरेको आरोपमा १० वर्षीय बालक पक्राउ

कञ्चनपुर , असोज ०५ । स्कूलको कक्षाकोठामै बलात्कार गरेको आरोपमा कञ्चनपुरको कृष्णपुर नगरपालिकाका एक बालकलाई प्रहरीले पक्राउ गरेको छ । कञ्चनपुरको

जोशीपुरका व्यापारीको हत्यामा संलग्न तीन जना पक्राउ , प्रहरीद्धारा सार्वजनिक

धनगढी , असोज ०४ । गत भदौ २८ गते राती कैलालीको जोशीपुरमा भएको व्यापारीको हत्यामा संलग्न तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ परेका तिनै जनालाई