अटो दुर्घटनामा एक जनाको ज्यान गयो


   
कञ्चनपुर, फागुन २९ ।

महेन्द्रनगर राजमार्ग सडक दुर्घटनामा एक जनाको ज्यान गएको छ । भिमदत्त नगरपालिका–६, वनगाउँमा अटो दुर्घटना हुँदा एक जनाको ज्यान गएको हो । अटो महेन्द्रनगरबाट गड्डाचौकीतर्फ जाने क्रममा सडक छेउमा रहेको विजुलीको पोलमा ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । दुर्घटनामा चालक गम्भीर घाइते भएको र उहाँको महाकाली अञ्चल अस्पतालमा उपचारका क्रममा ज्यान गएको प्रहरीले जनाएको छ । अनटेस्ट अटो भएकाले मृतकको शनाखत हुन नसकेको प्रहरीको भनाई छ । मृतकको शव महाकाली अञ्चल अस्पतालमा राखिएको र आफन्तको खोजी कार्य भइरहेको कञ्चनपुरका प्रहरी प्रमुख प्रहरी उपरीक्षक दिल्लीराज विष्टले जानकारी दिए ।

प्रतिकृया दिनुहोस

करेण्ट लागेर मालाखेतीमा एक जानाको ज्यान गयो

अत्तरिया , असार ४ ।  गोदावरी नगरपालिका ३ मा करेण्ट लागेर एक जानाको ज्यान गएको छ । मूर्त्यु हुनेमा गोदावरी नगरपालिका, ८ का प्रयाग चौधरी रहेका छन

सात नम्बर प्रदेश सरकारले स्थानिय तहको लागी न्युन बजेट बिनियोजन गरेको प्रती जनप्रतिनिधीको असुन्तुष्टी

धनगढी ,असार ३ ।   ७ नम्बर प्रदेश सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०७५/०७६ को बजेटमा  स्थानीय तहहरूका लागि न्यून बजेट विनियोजन गरेको भन्दै

अब टोल टोलमा प्रहरी

धनगढी ,असार ३।  केन्द्रिय कार्यक्रम अनुसार कैलालीमा पनि आजदेखी टोलटोलमा प्रहरी अभियान सुरु भएको छ । समाजमा शान्ति शुरक्षा दिने उद्देश्यले गृह