नरेन्द्र रावलको चर्चित डेउडा गीत ।

पछिल्लो समयमा सुदुरपश्चिममा लोकदेउडा क्षेत्रमा थुप्रै कलाकारहरुले आफना नया नया गितहरु बजारमा ल्याएका छन । परम्परागत देउडा गित भन्दा आधुनिक पुस्ताले रुचाउने खालका नया गितहरु ब्जारमा आएका छन । देउडा गायक नरेन्द्र रावलले  गत बर्ष बजारमा ल्याएको सुदुर पश्चिम मेरा ढकमक्क फुली भन्ने गित निकै चर्चा कमाएको छ । उनलाई गायनमा साथ दिएकी छिन गायीका टिका पुनले । (हेर्नुस भिडियो)

प्रतिकृया दिनुहोस