राष्ट्रपती विद्यादेवी भण्डारीले आज सपथ लिने ।

फागुन ३० , काठमाडौँ ।  
नवनिर्वाचित राष्ट्रपती विद्यादेवी भण्डारीले बुधबार अपरान्ह ४ः०० बजे पद तथा गोपनीयताको शपथ लिने भएकी छन्  ।
राष्ट्रपति भण्डारीका सञ्चारविज्ञ माधव शर्माका अनुसार राष्ट्रपति भण्डारीको पद तथा गोपनीयताको शपथ बुधबार अपरान्ह ४ः०० बजेका लागि तय भएको जानकारी दिए ।
राष्ट्रपतिलाई प्रधानन्यायाधीद्वारा शपथ ग्रहण गराउने व्यवस्था छ । राष्ट्रपति भण्डारी आजै दोस्रो कार्यकालका लागि राष्ट्रपति पदमा निर्वाचित भएकी थिइन्  । उनको  कार्यकाल पाँच वर्षको हुनेछ ।

प्रतिकृया दिनुहोस

कैलालीको शिवगंगा र चौमाला नदी क्षेत्रमा माथिल्लो सतहमा नै पानी भेटिएपछि रेलमार्ग निर्माणमा समस्या हुने

काठमाण्डौ , असार २।  पूर्व-पश्चिम रेलमार्गको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) निर्माणको क्रममा पश्चिम खण्डका समस्या देखिएको छ ।  कैलालीको

संवैधानिक परिषदले प्रधानन्याधीशमा वरिष्ठतम न्यायाधीश दीपकराज जोशीको नाम सिफारिस

काठमान्डौ , जेठ ३० । संवैधानिक परिषदले प्रधानन्याधीशमा वरिष्ठतम न्यायाधीश दीपकराज जोशीको नाम सिफारिस गरेको छ । मंगलबार बसेको परिषदको बैठकले जोशीको

रेलमार्गको कार्य तिब्र ,बुटवल- गड्डाचौकीसम्मको डिपिआर तयार गर्ने कार्य जारी

काठमाण्डौ ,जेठ २८ ।  नेपालमा रेलमार्ग निर्माणको प्रक्रिया तीव्र गतिमा अगाडि बढाइएको छ । पूर्व–पश्चिम, केरुङ–काठमाडौँ, वीरगञ्ज–काठमाडौँ र