प्रदेशको कानुन बनेपछि प्रदेश सरकारले गती लिन्छ - पूर्वमन्त्री भट्ट

चैत्र ९ , अत्तरिया । 
माओबादी केन्द्र सात नम्बर प्रदेशका इन्चार्ज लेख राज भट्टले प्रदेशको कानुन नबन्दा केही अन्यौलता जस्तो देखिएको बताउनु भएको छ । आज अत्तरिया आफ्नै निवासमा प्रेस सेन्टरले आयोजना गरेको पत्रकार सम्मेलनमा भट्टले प्रदेश सरकार बनेको एक महिना मात्रै भएकोले जनताको अपेक्षा धेरै छन तिनीहरु पुरा गर्न  कानुन बन्नु पर्ने  बताए । जनतालाई कनुन सम्म सरोकार हुँदैन तत्काल बिकास चाहिएको छ  भट्टले भने कानुन निर्माण पछि मात्रै सरकारले भन्ने जस्तो गती लिन्छ। भट्टले  पार्टीबाट सरकारमा गएका मन्त्रीहरुलाई बिकासको खाका सहित अम्रर्ध्दी तर्फ आगाढी बढन निर्देशन दिएएको जानकारी दिए । सात नम्बर प्रदेशबाट  अहिलेको केन्द्र सरकारमा जनताले भने जस्तो मन्त्री किन नबनाइएको भन्ने जिग्यासमा पूर्व मन्त्री समेत रहेका नेता भट्टले भने - सेती माहाकाली र महिलाको प्रतिनिधित्व हुने गरी माओबादी केन्द्रले महाकालीबाट बिना मगरको नाम पठाएको तर एमालेबाट के भएर मन्त्री नबनाइएको हो भन्नेबारे आफुले बुझ्न नपाएको बताए । नेता भट्टले कैलाली निर्वाचन क्षेत्र नम्बर १ बाट विजयी भएका प्रतिनिधी सभा सदस्य रेशमलाल चौधरीको मुद्दा अदालतमा रहेकाले अदालतकै आदेश अनुसार सरकारले काम गर्ने बताए ।

प्रतिकृया दिनुहोस

नयाँ शक्ती पार्टीकी नेत्री लीला भण्डारी एमालेमा प्रबेश

बैशाख १० , धनगढी ।  पूर्व राज्य मन्त्री  तथा नयाँ शक्ति पार्टीकी नेतृ लीला भण्डारी एमाले प्रवेश गरेकी छन् । २०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा

एमाले र माअाेवादी केन्द्रबीच अागामी बैशाख ९ गते पार्टी एकता नहुने

बैशाख ४ , काठमाण्डौ ।  एमाले र माअाेवादी केन्द्रबीच अागामी बैशाख  ९ गते  हुने भनिएकाे पार्टी एकता तत्काल नहुने भएको छ  । अाज बसेकाे एकता संयाेजन

प्रदेश आर्थिक कार्यविधि २०७४ मन्त्री परिषदबाट स्विकृत

चैत्र १५ ,धनगढी ।  प्रदेश सभामा पेश गर्नका लागि प्रदेश आर्थिक कार्यविधि २०७४ स्विकृत भएको छ ।   प्रदेश ७ को बिहिबार बसेको मन्त्रीपरिषद् बैठकले