फुल र प्रहरी (फोटो फिचर )

 

चित्रा नौन्याल , अत्तरिया चैत्र ९  ।

बसन्त रितु शुरु भए सँगै रुखका पातहरु झरेरे नयाँ पालुवा पलाउने समय पनि ।

यो रितुमा फुलहरु त्यती फुलहरु  फुलेका हुँदैनन । अत्तरिया चोक नजिकै रहेको ईलाका प्रहरी कार्यालय मालखेती गेटमा भने बेली फुल फुलेर लटरम्म भएको छ् ।

गेट भित्र पुग्ने र गेट नजिक पुग्ने जो कोहीले एक पटक फुलको अानन्द लिने गरेका छन ।

बेमौसममा फुलेको फुल हुँदा पूजाआजामा फुलको प्रयोग गर्ने सर्बसाधारणले पनि उक्त फुल टिपेर लैजाने गर्छन् ।

प्रहरी कार्यालयमा मुद्धा मामिला लिएर आउनेहरु पनि फुल नजिक पुगेर सेल्फी लिईरहेका हुन्छन ।

झन्डै ८बर्ष अघी रोपेको फुल यो बर्ष भने मनै लोभ्याउनेगरि फुलेको देखिन्छ ।

बिहानको समयमा बिषेषगरी युबायुबतीहरु दर्जनौको संख्यामा सेल्फी फोटो लिन गेट नजिक आउने गरेको ईलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी निरीक्षक हिक्मत सिं बोहोराले जानकारी दिए।

फुललाई अझै आकर्षक बनाउने आबश्यक मलजल र बेला बेलामा कांटछांट गर्ने गरेको उनको भनाई रहेको छ ।   

प्रतिकृया दिनुहोस

धौलीको ब्या भयो भन्दै हिट भएका लोकपप गायक चेतन बोहरा फेरि सबैलाई नचाउने गित अम्बर डम्बरवाट चर्चा कमाउदै

हेमराज भट्ट , अत्तरिया , बैशाख ०५ । नेपाली कलाकारिता क्षेत्रमा प्रबेश गरेको  छोटो समयमै थुपै्र चर्चा कमाउन सफल नेपाली लोक पप तथा देउडा गायक चेतन

बिदेशमा पहिलो पटक देउडा गितको छायाँकन

रमेश भट्टराई,दुबर्ई   देउडा सर्जक लक्ष्मण अधिकारीको दोस्रो गित कम्मर लड्काई लड्काई नयाँ वर्षमा बजारमा आउने भएको छ । पहिलो गित दुवईको लाहुर्याको

प्रदेश नं ७ का बिभिन्न शहरहरुमा नेपाली कथानक चलचित्र मेरो पैसा खै को च्यारिटि सो हुदै

हेमराज भट्ट , चैत्र १६ अत्तरिया । पछिल्लो समय नेपाली समाजमा फैलिरहेको बिकृति , बिसंगति , चेलीबेटी बेचबिखन लगाएतका घटनाहरुलाई समेटेर तयार पारिएको