प्रदेश सरकारले ल्याउने आंशिक बजेटका बारेमा आर्थिक मामिला मन्त्रीद्वारा माओवादी केन्द्रका सांसद संग परामर्श

चैत्र १० धनगढी ।

मन्त्रालयमा प्रदेश सरकारले ल्याउने आंशिक बजेटका बारेमा छलफल भएको छ ।  आर्थिक मामिला तथा योजना मन्त्री मा. झपट बोहराले माओवादी केन्द्र का संसादहरु संग सो बारेमा छलफल गर्नु भएको हो । भेटमा उहाले ४ महिनाका लागि ल्याईने बजेटमा तत्काल कृषि, खाद्यान्नमा सहुलियत ,खानेपानी ,सडक,सिचाइ ,स्वास्थ्य लाई बढी प्राथमिकतामा राखेर बजेट प्रस्तुत हुने उहाले बताउनु भयो । भेटमा सांसदहरूले बजेटले सबै जिल्ला को समानुपातिक बिकास गर्न माग गरेका थिए । आज विहान कांग्रेस का सांसदहरु संग छलफल गरेका मन्त्रीले सोमबार एमाले  र राजपका सांसदहरू संग छलफल गर्ने कार्यक्रम छ । आङशिक बजेट १ अर्ब २ करोड ५ लाखको चैत्र ३० गते भित्र सरकारले ल्याउदै छ ।

प्रतिकृया दिनुहोस

अत्तरिया उधोग बाणिज्य संघमा प्रजातान्त्रिक ब्यबसायीहरुको नेत्रित्व गर्दै देबकोटाको टिम सार्बजनिक( भिडियो सहित )

अत्तरिया ,असोज ५ ।  आगामी १२ गते हुने अत्तरिया उधोग बाणिज्य संघको नयाँ नेत्रित्वको लागी दुई प्यानल चुनाबी मैदानमा होमिएका छन् । कार्यसमितीका

अत्तरिया उधोग बाणिज्य संघको नयाँ नेत्रित्वको लागी टिकाराम आचार्य नेत्रित्वको टिम सार्बजनिक

अत्तरिया , असोज ४ ।  अत्तरिया उधोग बाणिज्य संघको आगामी असोज १२ गते हुने अधिबेशनबाट चयन हुने नयाँ नेत्रित्वको लागी  सहमती नभएपछि दुई प्यानलका बिच

अत्तरिया उधोग बाणिज्य संघको नयाँ नेत्रित्वको लागी कसरत शुरु ,आगामी असोज १२ गते साधारण सभा हुने

अत्तरिया ,भाद्र ३० ।  अत्तरिया उधोग बाणीज्य संघको  साधारण सभा आगामी असोज १२ गते हुने भएको छ । बर्तमान कार्यसमितीको तीन महिना थपिएको कार्यकाल पनि