प्रदेश ३ को मुख्य मन्त्रीमा डोरमणी पौडेल चयन

माघ २६ ,काठमाण्डौ 
एमाले प्रदेश ३ को संसदीय दलका नेताका लागि डोरमणि पौडेल चयन भएका छन् । ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा शुक्रबार भएको निर्वाचनबाट पौडेल विजयी भएका हुन् ।संसदीय दलका नेताका लागि अष्टलक्ष्मी शाक्य र डोरमणि पौडेल भिडेका थिए । जम्मा खसेको ५८ मत मध्ये डोरमणिको पक्षमा ३४ मत खसेको थियो भने अष्टलक्ष्मी शाक्यको पक्षमा २४ मत खसेको थियो । एमाले संसदीय दलको नेता नै यो प्रदेशको मुख्यमन्त्री हुनेछन् । यस प्रदेशमा एमालेका ५८ सदस्य छन् ।हेटौँडा नगरपालिकाका पूर्व प्रमुख पौडेल मकवानपुरबाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए।संसदीय दलको नेतामा चयन भईसकेपछि डोरमणि पौडेलले ३ नम्बर प्रदेशको राजधानी प्रक्रिया र पद्धती अनुसार निर्धारण गरिने बताए ।
 

प्रतिकृया दिनुहोस

डिभिजन दुईमा नेपालीनयाँ सरकार गठनसँगै नवराज सिलवाल प्रकरणमा यूटर्न ।

काठमाडौं , फागुन ४ । बिहीबार अपराह्न शीतल निवासमा निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीलाई सत्ता

केपी शर्मा ओली नेपालको ४१ औ प्रधानमन्त्री बने

फागुन ३ ,काठमाण्डौ ।  नेकपा  एमालेका  अध्यक्ष केपी ओली मुलुकको ४१औँ प्रधानमन्त्रीमा नियुक्त भएका छन् । उनले आज नै पद तथा गोपनियाताको शपथ ग्रहण

केपी शर्मा ओली प्रधानमन्त्री नियुक्त

फागुन ३ ,  काठमाडौं ।अन्तत  नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री नियुक्त भएका छन् ।राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६