प्रदेश ७ का मुख्यमन्त्री र भारतिय राजदुतबिच दुई पक्षयी हितका बिषयमा भेटबार्ता

चैत्र १५, धनगढी । 
प्रदेश सातका मुख्य मन्त्री त्रिलोचन भट्ट र नेपालका लागि भारतिय राजदुत मन्जिव सिं पुरी विच बिहीवार  भेटवार्ता भएको छ ।

मुख्यमन्त्रीको कार्यकक्ष मा  करिव आधा घण्टा दुई जाना  बिच शिष्टाचार भेटवार्ता भयको हो ।

भेटकाक्रममा सामुहिक दुई पक्ष हितका  विषयमा  छलफल भयको मुख्यमन्त्रीको सचिवालयले जनायको छ ।

भेटमा भारत सँग जोडियका प्रदेश नम्वर ७ नाकाहरुलाई थप व्यवस्थित गरी सुचारु गर्ने तथा अन्यआवश्यक नाका खुलाउन केन्द्र सरकार सँग पहल गर्ने सन्दर्भमा कुराकानी भएको  छ । त्यस्तै भारत सरकारको सहयोगमा प्रदेश नम्वर ७मा सुचारु विकास परियोजनालाई दु्रतगतिमा अगाडी बढाउने सन्दर्भ मा पनि कुराकानी भएको  छ ।

प्रदेश ७को समग्र विकासका लागि भारत सरकार तत्पर रहेको भारतिय राजदुत पुरीले भेटका क्रममा बताएको मुख्य मन्त्रीका स्वकिय सचिब शिव ओलीले जानकारी दिए । बिभिन्न कार्यक्रममा सरिक हुन सात नम्बर प्रदेश आएका पुरीले मुख्य मन्त्रीलाई भेट्ने बताएपछि दुई जाना बिच भेट भएको हो ।    

प्रतिकृया दिनुहोस

लेखराज भट्टले आफ्नो पद धरापमा किन पारे ?

काठमाडौ, असोज ५ ।   नेकपा सचिवालयको बैठक बस्नु भन्दा एक घन्टा अघि प्रदेश नम्बर ७ का  नेता लेखराज भट्टलाई शीर्ष तहबाट फोन आयो ।"५ नम्बर प्रदेशबाट

नेकपा प्रदेश ७ को इन्चार्जमा भिम रावल,सह इन्चार्जमा तत्कालिन माओबादीका लक्ष्मणदत्त जोशी लाई तोक्यो

काठमाण्डौ ,असोज ५ ।  नेपाल कम्यूनिष्ट पार्टी (नेकपा)ले सात प्रदेशका अध्यक्ष र सचिव तथा इन्चार्ज र सह-इन्चार्ज तोकेको छ । आज  विहान बसेको सचिवालय

अहिलेको संघियता उँट जस्तो भयो ,प्रदेशलाई गाउँपालिकाको जती पनि अधिकार छैन - राजपा नेता महतो (भिडियो )

धनगढी ,असोज ४ ।  राजपाका नेता राजेन्द्र महतोले सरकार आफुहरुको माग बेवास्ता गरे फेरी  कडा आन्दोलनमा उत्रिने चेतावनी दिएका छन्  । बुधबार  धनगढीमा