प्रदेश आर्थिक कार्यविधि २०७४ मन्त्री परिषदबाट स्विकृत

चैत्र १५ ,धनगढी । 
प्रदेश सभामा पेश गर्नका लागि प्रदेश आर्थिक कार्यविधि २०७४ स्विकृत भएको छ ।  

प्रदेश ७ को बिहिबार बसेको मन्त्रीपरिषद् बैठकले प्रदेश सभामा पेश गर्नका लागि तयार पारिएको प्रदेश आर्थिक कार्यविधि २०७४ स्विकृत गरेको हो ।

मुख्यमन्त्री त्रिलोचन भट्टको अध्यक्षतामा बसेको बैठकले आर्थिक कार्यबिधि स्विकृत गरेको आर्थिक मामिला तथा कानुन मन्त्री एबं सरकारका प्रबक्ता प्रकाश शाहले जानकारी दिए ।

 बैठकले आर्थिक मामिला एबं योजना मन्त्री झपट बोहोराले प्रस्तुत गरेको अल्पकालिन बजेट सम्बन्धी कार्यपत्र पनि स्विकृत गरेको प्रबक्ता शाहले बताए ।

सात नम्बर  प्रदेशमा यहि २५ गते भित्र बजेट ल्याउने तयारी गरिएको छ ।प्रबक्ता शाहका अनुसार बैठकले सार्वजनिक खरिद ऐनमा पनि सैद्धान्तिक सहमति जनाएको छ । 
 

प्रतिकृया दिनुहोस

लेखराज भट्टले आफ्नो पद धरापमा किन पारे ?

काठमाडौ, असोज ५ ।   नेकपा सचिवालयको बैठक बस्नु भन्दा एक घन्टा अघि प्रदेश नम्बर ७ का  नेता लेखराज भट्टलाई शीर्ष तहबाट फोन आयो ।"५ नम्बर प्रदेशबाट

नेकपा प्रदेश ७ को इन्चार्जमा भिम रावल,सह इन्चार्जमा तत्कालिन माओबादीका लक्ष्मणदत्त जोशी लाई तोक्यो

काठमाण्डौ ,असोज ५ ।  नेपाल कम्यूनिष्ट पार्टी (नेकपा)ले सात प्रदेशका अध्यक्ष र सचिव तथा इन्चार्ज र सह-इन्चार्ज तोकेको छ । आज  विहान बसेको सचिवालय

अहिलेको संघियता उँट जस्तो भयो ,प्रदेशलाई गाउँपालिकाको जती पनि अधिकार छैन - राजपा नेता महतो (भिडियो )

धनगढी ,असोज ४ ।  राजपाका नेता राजेन्द्र महतोले सरकार आफुहरुको माग बेवास्ता गरे फेरी  कडा आन्दोलनमा उत्रिने चेतावनी दिएका छन्  । बुधबार  धनगढीमा