प्रदेश नं ७ का बिभिन्न शहरहरुमा नेपाली कथानक चलचित्र मेरो पैसा खै को च्यारिटि सो हुदै

हेमराज भट्ट , चैत्र १६ अत्तरिया ।
पछिल्लो समय नेपाली समाजमा फैलिरहेको बिकृति , बिसंगति , चेलीबेटी बेचबिखन लगाएतका घटनाहरुलाई समेटेर तयार पारिएको नेपाली कथानक चलचित्र मेरो पैसा खै को प्रदेश नं ७ का बिभन्न शहरहरुमा च्यारिटि सो भैरहेको छ ।

निमात्री उपमा के.सी र सह निमात्री बिमला भट्ट बिनीद्धारा तयार पारिएको चलचित्रमा नेपाली समाज भित्र फैलिरहेका बिभिन्न खाले बिकृती , बिसंगति , समाजमा घटेका ब्यर्थात घटनाहरु र चेलीबेटी बेचबिखनको समास्यहरुलाई समेटिएको छ ।

चलचित्रको च्यारिटि सो यहि चैत्र ३ गते धनगढीमा भैसकेको छ भने २८ गते अत्तरियामा र २९ गते महेन्द्रनगरमा हुने सह–निर्मात्री बिमला भट्ट बिनीले जानकारी दिइन् । चलचित्रमा धनगढीको हसनपुरमा बस्दै आएका स्थानिय कलाकार सागर तिवारी , सौगात मल्ल , बर्षा रावत र रविना तामाङ्को मुख्य भुमिका रहेको छ । च्यारिटि सो मार्फत चलचित्र हेर्नका लागी बिधार्थीहरुलाई २ सय र अन्य सर्बसाधारणहरुका लागी ५ सय देखी १ हजार रुपैयाको टिकट कायम गरिएको सह–निर्मात्री भट्टले बताइन् ।

 

प्रतिकृया दिनुहोस

चक्र बमको “मेरि माया पटपटानी” सार्बजनिक (भिडियो सहित)

अत्तरिया ,असार २ ।  पछिल्लो केही बर्ष यता नेपाली गीत सङितको क्षेत्रमा चर्चा कमाउन सफल गायक तथा मोडेल चक्र बमको “मेरि माया पटपटानी” को म्युजिक

12 AM a Reminder Film को च्यारेटी शो यही जेठ २६ गते हुने

  जेठ १७, अत्तरिया ।   सुदुरपश्चिमका केही  युवाहरु मिलेर सानो पर्दाको नेपाली कथानक चलचित्र निर्माण गरेका छन् । ज्ञद्द ब्ः  ब्

गायक कलौनीको गीत "म त चरी आउला" युट्युबमा सार्वजनिक

बैशाख २० , अत्तरिया ।  लामो समय देखि गीत संगितमा  संघर्ष गरिरहेका वेदकोट न.पा. , भासीका गायक नवराज कलौनीले आफ्नो पहिलो गीत "म त चरी आउला" युट्युबमा